२० वर्ष मुनिका केटि हरु बैंक ह्याक गर्ने सिस्टम सिक्दै ,rangadarpan,

Naumule

असोज ९ , काठमान्डौ – कृषी विकास बैंकको एटिय्म ह्याक गर्ने ह्याकरलाई महानगरिय अप्राध शाखाले सार्वजानिक गरेको छ ।प्रहरिले बैंकको विशेष सुचनाको आधारमा उनिहरुलाई विभिन्न स्थानबाट रात्को १० बजे पक्राउ गरेको थियो ।

हाल सम्म प्रहरिले १२ जनालाई पक्राउ गरेर सार्वजानिक गरेको हो ,जस्मा ह्याकर सङग महिला समेत सन्लग्न छन । ह्याकरले लाहान शाखाबाट मात्र कृषि विकास बैंकबाट  ४  करोड ७३ लाख रकम सिस्टम ह्याक गरि विभिन्न स्थान र ब्याक्तीमा ट्रान्सफर गरेको खुल्न आएको छ ।

ह्याकर्ले  ५ अर्ब रकम नेपालको एउटा बैंक मार्फत निकाल्न सक्ने बताएका छन ।नेपालबाट रकम निकालेर भारतमा हुन्डी वा कुनै ब्याक्ती मार्फत रकम कन्भर्ट गरि पठाउने योजना रहेको र ह्याकरको मुख्य नाईके रहयको समेत ह्याकरले अनुसन्धानमा बोलेका छन ।

उनिहरुले आफुलाई १० देखि ३५ प्रसेन्टमा काम गरेको बताउछन ।कृषि विकास बैंकको लाहान शाखाबाट मात्र रकम चोरी गरिएको बाकी १६७ वटा शाखामा रकम सुरछित रहेको बैंकले जान्कारी गरेको छ ।ह्याकरले २० वर्ष मुनिका केटिहरु प्रयोग गरेको देखिन्छ र सबै लिंक भएका हरुलाई मात्र पैसा ट्रान्सफर गरेको प्रहरीले बताएको हो ।

ह्याकरले नबिल बैंकमा समेत ह्याक गर्न खोजेको अनुसन्धानमा खुलेको हो ।ह्याकरले बैंकको पैसा चोरी गरेपनी जन्ताको पैसा सुरक्षित रहेको छ ।

साउन र भाद्र महिनाको बैंकको नाफा चोरी गरेको दाबी बैकले गरेको छ ।जस्मा हामिले कृषी विकास बैंकमा खाता रहेका सबैलाई आफ्नो एकाउन्ट चेक गर्न भने पछी सबैको पैसा सुरक्षित रहेको जान्कारी आएको हो बैंकका कार्माचारीले भने ।

पक्राउ परेका ब्याक्तीबाट ६० लाख रकम बरामद प्रहरिले गरेको छ ,बाकी रकम विभिन्न श्रोतमा ट्रान्सफर गरिको हुनाले उक्त रकम निकाल्न केही समय लाग्ने प्रहरिले बताएको छ ।

ह्याकरले कैलाश बैंकमा पनि १५ लाख जम्मा गरेको खुल्न आएको छ । विभिन्न प्रोजनको लागि २० देखि ३० लाख सम्म कृषीबाट ऋण लिएका ऋणि पनि ह्याकर सङग सन्लग्न रहेकोले प्रहरिले सबै भने खोल्न नसक्ने जान्कारी गरेको छ ।

Gurvakot

बैंकले क वर्गका सबै बैंकमा एउटै सफ्टवर&n प्रयोग गरेको बताएको छ ।जुन सिङापुरको सफ्टवेयर हो र अहिले सम्म सुरक्षित मानिन्छ ।तर पनि कसरी ह्याक भयो हामी अचमित छौ बैंकका म्यानेजर दिर्घ अर्यालले भने ।

,२३ दिनमा नेपालका बैंकहरि २ पटक ह्याक गरिएको छ ,पक्राउ परेका सबैलाई प्रहरीले बैकिङ्ग कसुर ऐनमा मुद्दा अगाडी बढाएको छ। हाल सम्म प्रहरीले पक्राउ गरि सार्वजानिक गरेका ह्याकरमा संलग्न यी हुन् ।

 

https://youtu.be/lY8PxzsyNAA

Bangad kupinde