शम्भुप्रसाद मण्डलको नेपालि नागरिकता खारेज मन्त्रि बास्कोटाrangadarpan

असोज ९ ,काठमान्डौ – नेपाल सरकार सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले गर्ने साप्ताहिक कार्यक्रममा आज बेलुकी ४ बजे गर्दै मन्त्रालयले १४ वटा निर्णय सार्वजानिक गरेको छ ,।
सञ्चार तथा सुचना प्रविधि मन्त्रि सरकारका प्रवक्ता गोकुल प्रसाद बास्कोटाले कार्यक्रममा बोल्दै विभिन्न विषयका निर्णय हरु सार्वजानिक गरेका हुन् ।
विभन्न कारणले नेपालका विभिन्न प्रशासनले चलाखी गरेर ब्याक्तिलाई बाँडीएका नागरिकतामा मा सरकारले तिब्र अनुसन्धान गरेको पनि मन्त्रि बास्कोटाले जानकारी गरे ।

यसै क्रममा मोरंग जिल्ला प्रशासन कार्यालयबाट जारि भएको सम्भुप्रसाद मण्डलको नेपालि नागरिकताको प्रमाणपत्र रद्द गरि निजलाई नेपालि नागरिकबाट हटाउने समेत मन्त्रालयले निर्णय गरेको मन्त्रि बास्कोटाले बताए ।
तेस्तै एसिड आक्रामकमा परि घाईते भएकि जेनी खड्का र मुस्काम खातुनलाई उपचार खर्च एवम जीवनयापनको लागि जनही ३ लाख आर्थिक सहायत उपलब्ध गराउने पनि सरकारले निर्णय गरेको छ ।
,कार्यक्रममा पत्रकार हरुको जवाफ र जन गुनासोको जवाफ दिदै मन्त्रि बास्कोटाले मैले १२ अर्ब त के १२ रुपैयापनि भ्रस्टाचार गरेको कसैले पत्ता लगाउन सक्छ भने मा जुन सुकै कारबाही भोग्न पनि तयार रहेको छु , ।

यसको विषयमा सरकार , अख्तियार ,सिआईबि विभिन्न निकायलाई ल्याएर आएपनि मा जवाफ दिन तयार छु मन्त्रि बास्कोटाले भने ।,नेपकपा सी लेबल तिर हिडेको होकी भन्ने प्रशनमा मन्त्रि बास्कोटाले भने ।
यो नेकपा तिर हिन्छ, जन अपेक्षाको सरकार हो कुनै- कुनै पार्टीका साथीहरु किन यसरि आतालीएका हुन् ।हिजो उनीपनि सरकारमा थिए ।हामीले आतियनौ सबैको पालो आउछ उनले भने।
साथै छिमेकी राष्ट्र हरुबाट आउन लागेका चीनका रास्ट्रपति लाई स्वागत गर्न पनि सरकार तयारि रहेको जसको लागि छिटै मिति पनि सार्वजानिक हुने बास्कोटाले बताए।
साथै नेपालमा केहि गलत प्रविधि र प्रक्रियाबाट चलेका मेडिया पत्रकारले गर्दा नेपालि पत्रकारिता जगतनै फोहोरी देखिएको हुनाले तेस्को कुरा संसद सचिवालयमा छलफलमा अरहेको पनि मन्त्रि बास्कोटाले बताए ।
मन्त्रि बास्कोटाले बताए यस्ता छन् मन्त्रालयका निर्णय हरु ,
