Simta
Gurvakot
Gurvakot

सरकारको एकिकृत सहुलियत पसल १० देखि २५ प्रतिसत छुटमा संचालन ,,

असोज १० , काठमान्डौ – सरकारले दशै तिहार तथा छठ पर्वको लागि एकीकृत सहुलित दरमा पशल सन्चालनमा ल्याएको छ । उक्त पशल भाद्र २३ देखि कार्तिक १७ गते सम्म सन्चालन हुने छ।

बिहान १० बजे देखि साझ ५:३० बजे सम्म ग्राहक हरुको लागि काठमाडौको सिंहदरबार अगाडी रहेको शाल्ट ट्रेडिङको भवनमा उक्त पसलहरु सन्चालनमा ल्याइएको छ ।

सरकारले करयुक्त मदिरा विक्री कक्ष पनि सन्चालन गरेको छ । भवनमा रुचि मसला उधोग,हिमाली प्रोडक्ट ट्रेन्डिङ सेन्टर ,त्रिमुर्ती ईन्डस्टृज प्रा .लि करेन्ट मसला खाद्य वय्वस्था तथा व्यपार पम्पनी लिमिटेड अञ्चल कार्यलय काठमाडौ सहुलियत मूल्य पसल ,साल्ट ट्रेन्डिङ कर्पोरेशन लिमिटेड ,दुग्ध विकास संस्थान दुग्ध पदार्थ विक्री वितरन आयोजना आदिले आ -आफ्नो पसल खडागरि ग्राहक् लाई सुविधा दिई राखेका छन ।

lekbesi

सामन अनुसार २० देखि 25 प्रतिशत सम्म छुट रहेको बिक्रेता बताउछन ।घरेलु प्रयोजन्का सामान हरु किन्न ग्राहकलाई सजिलो होस भनेर सरकारले उक्त बजार सन्चालनमा ल्याएको हो ।

Simta

 

 

https://www.youtube.com/watch?v=6Hhm160DtHw