Simta
Gurvakot
Gurvakot

हामी चिल हौ कुखुरा हैनौ पुस्कमल दाहाल प्रचण्ड,rangadarpan

असोज १० , काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी चिल भएको बताएका छन् ,।

नेकपा सम्पर्क समन्वय समितिलि आयोजना गरेको सम्पर्क भेला तथा बधाई सुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले आफुहरु चिल भएको र कुखुरा जस्तो खोर्सेर नबस्ने बताएका हुन् ,।

दशैँ तिहार ,छठ पर्वको सुभकामना दिदै प्रचण्डले सबैले दशैँमा घर जाँदा आफ्नो घर परिवारमा राम्रो संदेश लिएर जान समेत आग्रह गरे ,।

lekbesi

देशमा संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन नेपालमा हजारौले बलिदान गरेरै यो उपलब्धि भएको हुनाले आफु जनताको लागि मरिमेटी लागेको समेत जानकारी गरे ।

पार्टी भनेको अलग हो ,नेतृत्व भनेको अलग हो ।तेसैले अहिले म पार्टी भन्दा पनि नेतृत्वमा छु ।उनले भने हिजो मरेका र हामीले फालेका भुत प्रेतका आत्मा कता कता सल्बलाउन थालेको भन्दै तेस्ता आत्मालाई नस्ट गर्ने पनि प्रचण्डले बताए।

,नेपालि ईतिहासमा संसारमा कम्युनिस्टले नगरेको एकता गरेरै यो पार्टी दुई तिहाई बहुमतमा चलिरहेको समेत उनले जानकारी गरे ।

Simta

,नेपालमा भईरहेको युद्द शान्ति प्रतिक्रियामा आउला संबिधान सभाको चुनाव हुन्न कि भन्ने हरुलाई तेस्को जवाफ गरेरै देखाई दिएको समेत उनले भने ।

पार्टी एकता पनि तिन महिनामै सहमति गरेको र अब हाती छिरेको पुछार मात्र अड्केको त्यो पनि प्रधानमन्त्री संग ४ देखि घण्टा सम्म छलफल बसे सबै टुंगिने प्रचण्डले बताए ।

प्रतिक्रिया वादीले दया र मायाले हामीलाई शक्ति शालि हुन दिएका होईनन हामि जनताको बल तपस्या र आफ्नै बुद्दि बिबेकले यहाँ सम्म आएको पनि प्रचण्डले जानकारी गरे ।

स्याल कराउदैमा सिंहको आवाज नआउने भन्दै तेस्ता प्रतिगामी तत्वहरु स्यालमा रहने समेत उनले जानकारी गरे।

कोहि कतै वैज्ञानिक वैचारिक रुपमा छलफल गर्न आएतेस्को लागि तयार रहेको समेत प्रचण्डले बताए। ,यो पाँच वर्ष सम्म मात्र नभई ५० वर्ष सम्म जनताको मतले आफु हरु सरकारमा रहने र जनताको नेतृत्व गर्ने समेत उनले जानकारी गरे ।