Simta
Gurvakot
Gurvakot

चितवनमा ग्यानेद्र शाहीलाई कुटपिट ,,

असोज ११ , चितवन – चितवनमा ग्यानेद्र शाहीलाई निर्घात कुटपिट गरेका छन् ।अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् ।

Simta

लगतै शाहीमाथि कुटपिट भएको छ ।चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ । उनलाई प्रहरीले उद्दार गरेको छ ।

ग्यानेद्रलाई विभिन्न जिल्लामा कार्यक्रम गर्न निषेध गरिएको छ तैपनि उनले नपत्याएर ठाँउ, ठाँउमा कार्यक्रम गर्छु भन्दै हिन्दा कुटपिटमा परेका हुन् ।

lekbesi