ज्ञानेद्र शाही कुटीएपछि दिपशिखाले भने जहाज मा होस् या माईक्रोमा रामधुलाई मिठो हुँदैन ,,

असोज ११ , काठमान्डौ – आज चितवनमा ज्ञानेद्र शाही कुटीएपछि नेकपाको भातृसंगठन रास्ट्रिय युवा संघ नेपालका संयोजक राम प्रसाद सापकोटा दीपशिखाले रामधुलाई मिठो हुँदैन भनेर आफ्नो सामाजिक संजालमा लेखेका छन्।

,दिपशिखाले लेखेका छन् मुख र हात छोड्नु राम्रो होइन ,वैचारिक बहस गर्नु राम्रो हो ,जहाज भित्र होस् वा माईक्रो भित्र होस् रामधुलाई नमिठो हुने उनले बताएका हुन् ।

केहि हप्ता गाडी पर्यटन मन्त्रि योगेश भट्टराईमाथि नेपालगंज एयरपोर्टमाथि अभद्र व्यवहार गरि आफ्नो सामाजिक संजालमा योगेश भट्टराईलाई रामधुलाई गरियो लेखका थिए।

lekbesi

आफुलाई सामाजिक अभियन्ता बताउने ज्ञानेद्र शाहीलाई आज चितवन चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो ।

उनीमाथि ढुंगा मुढा र रड प्रहर भएको थियो ।उनको टाउको गम्भीर चोटपछि शाहीलाई उपचारको लागि काठमान्डौमा ल्याईएको छ ।

ज्ञानेन्द्र शाहीको समूहले चितवनमा कार्यक्रम सुरु गर्नै लाग्दा केहि समुहले ज्ञानेन्द्र शाही विरुद्ध कार्यक्रम स्थलमै नाराबाजी गर्न थालेपछि प्रहरीले कार्यक्रम रोकेको थियो ।

राजावादीलाई हामीले यँहा कार्यक्रम गर्नदिदैनौ भन्दै केहि समुहले नाराबाजी गरेपछि ज्ञानेन्द्र शाही होटेलमा बस्न गएका थिए ।उनि बाहिर निक्लेर माईक्रोमा चड्दै गर्दा उनीमाथि हमाल भयको थियो , हमालामा माईक्रोपनि क्षति ग्रस्त भएको छ ।

https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ