suekhet
bheriad

सावधान साधु र जोगीको भेषमा हतियार सहित गाँउ पस्दै छन् ठुलो संख्यामा बच्चा चोर,,

lekabesi

असोज ११ , काठमान्डौ – नेपालमा विभिन्न बहानामा बच्चा चोरी तस्करी भईरहेको आम जन समुदायमा प्रहरीले अपिल गरेको छ ।

नेपालमा बच्चा चोरी गरि किड्नी तस्करी गर्ने केहि गिरोहोलाई समेत प्रहरीले पक्राउ गरेको छ ।उक्त समूह ठुलो रुपमा रहेको र अहिले सहर देखि गाँउ ,गाँउमा छिरेको समेत प्रहरीले सबै नेपालमा सुचना जारि गरेको छ ।

,भारतबाट ठुलो संख्यामा कोहि  बाबाबनेर , साधु बनेर ,कोहि भबिस्यबाणी बाबा, मानसिक सन्तुलन गुमाएको भिखारी, दबाइ वाला ,कपड़ा वाला, राइस कुकर बनाउने वाला विभिन्न व्यापार गर्न ब्याक्तिहरु गाँउमा छिरेको समेत प्रहरीले जानकारी गरेको छ।

साथै तेस्ता समूह हात हतियार सहित समेत छिरेको हुनाले सबै चनाखो हुनुपर्नेमा सबैमा जानकारी गरिएको छ ।यो समुहमा महिलाहरु धेरै समेत रहेको खुलेको छ ।

अत: रातको समयमा बच्चालाई धेरै नरुवाउन , ढोका खुल्ला नराख्न र केटा केटिलाई साँझ सम्म खेल्न नदिन समेत प्रहरीले जानकारी गरेको छ ,। तेस्ता ब्याक्तिले सोधेमा घर मा कोहि छैन एक छिन पछि आउनुहोला समेत भुलेर पनि नभन्न समेत प्रहरीले आग्रह गरेको छ ।

साथै आफ्नो घरमा कुकुर पालिएको भय रातमा छोड्न समेत आग्रह गरिएको र कुनै तेस्ता अन्जान ब्याक्तिले केहि क्रियाकालाप देखाउन खोजे तुरुन्त नजिकैको प्रहरीमा जानकारी गर्न आ -आ आफ्नो नजिकको समूह एक भई नियन्त्रणमा लिन प्रहरीले जानकारी गरेको छ।

 

https://www.youtube.com/watch?v=6Hhm160DtHw