surkhet

सभामुख कृष्णबहादुर महराले दिए राजिनामा ,,

surkhet

असोज १४ , काठमान्डौ – सभामुख कृष्णबहादुर महरामाथि संसद् सचिवालयमा कार्यरत एक महिलाले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

हिजोदेखि समचारमा गम्भीर मेरो चरित्रमा हत्या हुने गरि आएका समाचारको लागि सत्य तथ्य निस्पक्ष छानबिन होस् भनि मैले आफ्नो पदीए मर्यादाको ख्याल गर्दै राजिनामा दिएको छु।

सभामुख महारामाथि आफ्नै सचिवालयकि जाजरकोटकि एक कर्मचारीले यौन दुर्ब्यबहार गरेको आरोप लगाएकि छिन ,।ति कर्मचारी भने आज आफ्नो काममा नआएको जानकारी हुन आएको हो ।

Dailekh
Gorkha

हाम्रो रंग दर्पणको टिम गएर सोधपुछ गर्दा ति कर्मचारी मेडिकल सेक्टरमा काम गर्ने र आज काममा नआएको अन्य कर्मचारीले रंग दर्पणलाई जानकारी दिएको हो।

 

थप विवरण आउँ बाँकी ,

 

 

salyan