सभामुखलाई आरोप लगाउने महिलाका यस्ता गतिविधि ,
असोज १४ , काठमान्डौ – जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर ७ स्थायी घर भएका स्वास्थ्यकर्मी चित्रजंग शाहीकी श्रीमति रोशनी शाही हुन् ।
उनिहरु दुवै श्रीमान् श्रीमती स्वास्थ्य क्षेत्रक हुन् उनका श्रीमान अहिले पनि नेकपाको जनस्वास्थ्यकर्मी संगठनका नेता हुन् । उनी पूर्व माओवादी केन्द्र निकट जनस्वास्थ्यकर्मी संगठनका केन्द्रिय अध्यक्ष थिए ।
रोशनी शाही पनि सिंहदरबार संसद सचिवालयमा मेडिकल सेक्टरमा काजमा नर्सको रुपमा काम गर्छिन ,माननीय सभामुख कृष्ण बहादुर महरालाई उनले हिजो १३ गते यौन दुर्ब्यबहार गरेको आरोप लगाईन जसले गर्दा सामाजिक संजालभरि यसको विरोध भयो र ति रोशनी शाहीले आफु पिडित समेत भएको भिडियो सर्वाजानकी भयो ।
,सत्य तथ्य छानबिन गर्न बालुवाटारमा सत्तारुढ दलका दुई पार्टीअध्यक्ष ,गृहमन्त्री राम बहादुर थापा बादल सभामुख कृष्ण बहादुर महराको विशेष छलफलपछि राजिनामा दिने निर्णय गरेको र सभामुखले राजिनामा दिएका छन् ,।
शाहीले आफुलाई भेट्न आउँदा रक्सि बोकेर आएको र रक्सि आफुले समेत पीएको भिडियोमा खुलाएकि छिन ,।जसको सत्य तथ्य छानबिन गर्न विशेष आयोग टोलि समेत बनाउने निर्णय नेकपा पार्टीले गरेको छ ,।
पिडित शाहीलाई प्रहरीले जाहेरी दिन र मेडिकल जाँच गर्न भन्दा समेत उनले अस्विकार गरेकी छिन ।,तेतिमत्र नभई सभामुख कृष्णबहादुर महरामाथि यौन दुराचारको आरोप लगाउने संसदकी कर्मचारीले केही आत्महत्या प्रयास गरेको खुलासा भएको छ ।
शाहीका श्रीमान् चित्रजंगले पनि यो कुरा सत्य भएको जानकारी गरेका छन् ।,२६ दिन अस्पतालमा राखेर परिवारले उनलाई घर लगेको थियो ।‘एकपटक आत्महत्याको प्रयास गरेपनि उनलाई त्यतिबेला बचाइयो ।
उनले निरन्तर डिप्रेसनको औषधि खाँदै आएकि छिन तर, बीचमा औषधि छाडेका कारण समस्या भएको समेत उनका श्रीमान बताए ।
रोशनी शाही २०६७ सालमा स्वास्थ्य क्षेत्रमै काम गर्ने मधेशी मुलका स्टापसंग प्रेम सम्बन्धमा रहेको समेत खुल्न आएको छ ।
उनले मधेशी मुलका आफ्नै स्टापसंग प्रेम सम्बन्ध बनाएर विग्रीएपछि पूर्व वाईसिएलका कार्यकर्ता सुर्य भुजेल कहाँ पुगेकी र पछि वाईसियल कार्यकर्ताको रोहबरमा घटना मिलाईएको पूर्व अखिल क्रान्तिकारी सिटिईभिटी उपत्यकाका पूर्व अध्यक्ष तथा संगठनका पूर्व केन्द्रिय सदस्य उपेन्द्र शाहीले समेत जानकारी दिए । शाहीसंग महरालाई आरोप लगाउने महिला कस्ती हुन् भनेर सोध्दा उनले २०६७ सालमा घटेको एउटा घटना समेत सुनाएका छन् ।
२०६७ सालमा काठमाडौंको सिभिल मलको पछाडी पट्टीको होटल मुनलाईटमा उनको केशबारे पूर्व वाईसिएलका कार्यकर्ता र म बसेर घटना मिलाएका थियौं ।
एउटा मधेशी मुलको स्वास्थ्य क्षेत्रमै काम गर्ने कर्मचारी (उनको स्टाप)संग उनको हाइहेलो हुँदो रैछ । त्यो मधेशी मुलको केटा र उनीबीच गहिरो प्रेम सम्बन्ध रैछ । त्यो प्रेम सम्बन्ध गहिरो भएपछि त्यसलाई उनले ल्यापटप र बाईक किनिदिएकी रैछन् । उसले पछि उनलाई वास्ता गर्न छाडेर अन्तै डाइभर्ट भएछ । अनि उनी त्यही बिषय ल्याएर हामीसंग गुहारेर आईपुगिन् ।
म त्यतिबेला पूर्व अखिल क्रान्तिकारी सिटिईभिटी उपत्यकाको अध्यक्ष तथा संगठनको पूर्व केन्द्रिय सदस्य थिएँ । उनी मसंग पुर्व वाइसिएलका काठमाडौं उपत्यकाका कार्यकर्ता हाल विप्लव निकट नेकपाका कार्यकर्ता सुर्य भुजेल ( जो अहिले नख्खु कारागारमा छन्) मार्फत मसम्म आईपुगिन । यो घटनाको प्रत्यक्ष लिड भुजेलले गर्नुभएको थियो । पछि मेरो सहयोगमा यो घटना मिलाईएको हो ।
हामी कुरा गरिरहेका थियौं । चित्रजंग सिंह (उनको श्रीमान ) त्यहाँ पुग्नुभयो र सिधै रोशनीलाई हेलमेटले प्रहार गर्नुभयो । पछि बुढाबुढीको कुरा डिभोर्ससम्मै पुग्ने स्थिति भएको हुनाले यो कुरालाई छोड्नु्स् यो हाइहेलोको कुरा हो भनेर हामीले घटना मिलाएका हौं । पछि ल्यापटप र बाईक किनिदिएको पैसा फिर्ता दिने शर्तमा यो घटना मिलाएका हौं ।
प्रहरी चौकीमा गएर कागत गरेर ल्यापटप र पैसा फिर्ता दिने शर्तमा हामीले मिलायौं । त्यसको साथै उनका श्रीमानलाई सापटि लिएको रैछ भनेर हामीले कन्भेन्स गर्यौं । यसबाट के पुष्टी हुन्छ भने त्यो मधेशी केटासंग उनको गहिरो प्रेम सम्बन्ध थियो । पहिले बुढाको रुपमा स्वीकारेर उनले ल्यापटप र बाईक पनि किनिदिइन् ।
पछि उनीहरु बीचको प्रेमसम्बन्धमा खटपट भएपछि त्यसको बदला लिन उनले हामीलाई गुहारेकी हुन् भन्ने प्रष्ट हुन्थ्यो । उनको बुढालाई ब्यालेन्स मिलाएर सापटी स्वरुप लिएको भन्ने बनाएर सम्बन्ध अगाडी बढाउन सहज बनाई दिएका हौं । । यस्ता घटना घटाउने लेडिज हुन् उनी ।
उनका बिगतका हर्कतले गर्दा उनले महरालाई फसाईन् भन्ने हुन्छ । उनी अहिले तथाकथित भ्रष्टाचार अभियन्ता ज्ञानेन्द्र शाहीको समर्थक पनि हुन् । उनको फेसबुक प्रोफाईलमा ज्ञानेन्द्र शाहीको समर्थन र नेकपाका नेता कार्यकर्ताको बिरोध गरेको स्टाटस मात्र लेखिएका छन् । यो बाट प्रस्ट हुन्छ उनि के र कस्तो हुन् भन्ने उपेन्द्र शाहीले बताए ।
https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ&t=115s