कँहा छ हाम्रो समाज के हेर्दै छ प्रशासन नेता ?

रंग दर्पण २७ फागुन – हाम्रो समाज कता छ हाम्रा नेता कार्यकर्ता के गर्दैछन । आदर्सका कुरा छाट्ने हाम्रा महिला दिदि बहिनि पढे लेखेर अनपढ भयका देख्दा र पुराना रुढी बादि रितिरिवाज छोड्न नसक्ने ले कहिले देश परिबर्तन गर्लान । संसारले मंगल ग्रहमा घर बसाली सक्यो तर हाम्रो नेपालमा बोक्सी दलित भनेर कुटपिट गर्ने निरन्तर जारी छ । तेसैमा हाम्रो देश हाक्ने नेता जिउ हरु कोहि कुखुरा चोर्ने कोहि जस्ता पाता चोर्ने कोहि गाडी मिलेन भनेर माइनेट च्यात्ने कोहि अपराधी लाई बचाउ अभियानमा लाग्ने । थुक्क तिमि हरुलाई यो धर्तीमा बाँच्न अधिकार छैन । यो कैलाली को घटना राधा चौधरी को कुटपिट मा तिम्रो छोरी बहिनि भयको भय अहिले सम्म सेन्ट्रल जेल पुग्थ्यो होला दोषी नेता जिउ । यक पटक तिम्रा छोरी चेली पनि कुटिनेछन् पर्खनु होस ६ घण्टा सम्म एकहोरो कुटपिट गर्दा हेरी रहने ति तिम्रा आँखामा आँसु र मनमा दया जागेन । कहा थियो त्यो प्रशासन  तेत्रो समाज लाई घेरा लगायर यक्लै बिचमा राखेर त्यो गवार झाक्री भनाउदो पशु र त्यो नेता कल्लियको अपराधी लाई छिटो भन्दा छिटो कारबाही गरेर जेल हालियोस । हैन भने तिनी हरुलाई पनि यसरि नै कुटपिट गरेर बदला लिन पर्ने आदेश दियोस । साथै घाइते राधाको सुस्वास्थ्य को कामना छ उनि लाई लागेको खर्च सरकारले बेहोरोस आजिबन शिक्षा को ग्यारेन्टी लियोस  ।