suekhet
bheriad

कांग्रेस बरिष्ठ नेता अर्कैको श्रीमतीसंग बन्द कोठामा रंगे हात पछि पक्राउ स्थानीयले एसरि कुटे भिडियो सहित ,,

lekabesi

असोज १५ , वुटवल – नेपालि कांग्रेसका नेता अर्काकी श्रीमतीसंग सुतेको स्थानिले रंगे हात भेटाएपछि प्रहरीले पक्राउ गरेको छ ।

,नेपाली कांग्रेस रुपन्देही ५ का क्षेत्रिय कोसा अध्यक्ष सैनामैना नगरपालिका १० लालझंडीका हरि पोख्रेल अर्काकी श्रीमतीसंग रंगे हात पक्राउ परेका हुन्।

वुटवल नगरपालिका १२ बेलबास घर भएकि एक महिलासंग कोठामा बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो , ।

पोख्रेलले ति महिला संग बसेर मादक पदार्थ सेवन गरेको र महिलामाथि यौनजन्य कार्य गर्दा गर्दै स्थानिले फेला परेपछि कुटपिट गरि प्रहरीलाई बुझाएका थिए ।

उनलाई पक्राउ गरेको र कुटपिट गरेको भिडियो समेत सार्वजानिक भएको छ। केहि महिना अगाडीमात्र ति महिलाका श्रीमान्लाई नेकपाले कारबाही समेत गरेको थियो ।करिब डेढ वर्ष पहिले बाटै श्रीमतीको अन्तै लसपस भएको आफलाई जानकारी भएपनि श्रीमान्ले पत्यानन ।

तर एक्कासी कांग्रेस नेता कोठामा बसेर मादक पदार्थ सेवन गरि , अश्लिल चलचित्र हेरेको र यौनजन्य कार्य गरिरहेको बेला श्रीमान्ले फेलापरेपछि स्थानियलाई बोलाएर कुटपिट गरि प्रहरीको जिम्मा लगाएका छन् ।दुबैलाई वुटवल प्रहरी कार्यालयमा राखी प्रहरीले अनुसन्धान अगाडी बढाएको छ ।