सभामुख महराको बाटो खुल्यो प्रहरीले उनीमाथि कुनै छानबिन गर्न नपाउने ,,

असोज १५ , काठमान्डौ – सभामुख महरामाथि लागेको यौन दुर्व्यवहारमाथि प्रहरीले छानबिन गर्न नपाउने भएको छ  ।

,पिडित रोशनी शाहीले हिजोमात्र दिएको अन्तर्वार्तामा महराको कुनैपनि दोष नभयको बताएकि थीइन ।  , अस्ति भने आफु महराबाट आफु दुर्व्यवहारमा परेको भिडियो बाहिरिएको थियो ।

, भिडियो बाहिरिए लगतै उनले छानबिन मा सहयोग पुर्याउन भन्दै नैतिकताको लागि राजिनामा समेत दिएका छन्  ।

,तर आज मात्र पिडित भनीएको रोशनी शाहीले आफु महराबाट कुनै दुर्व्यवहारमा नपरेको र महरामाथि लगाईएका आरोप झुठा भएको भन्दै अद्लातमा निवेदन दिएकि छिन  ।

,उनले निवेदन दिएलगतै महरामाथि प्रहरीले छानबिन गर्न नपाउने भएको छ ।  महराको सभामुख पदको बारेमा भने संसद सचिवालयमा सुचना टाँसीएको छ  । , छानबिन लगतै महरा आफ्नो पदमा फर्किन सक्ने संकेत सचिवालय ले गरेको थियो  ।