suekhet
bheriad

रोशनी शाहीलाई २८ वर्ष पछि श्रीमानले दिए डिभोर्स ,कारण भने त्यो होइन ,

lekabesi

असोज १६ ,काठमान्डौ – रोशनी शाहीलाई उनका श्रीमान चित्रजंग शाहीले डिभोर्स दिएका छन् ।श्रीमान शाहीले सामाजिक संजालमार्फत उक्त जानकारी गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ,हामि २८ वर्ष सम्म संगै बितायौ ,र समयको गतिसंगै अलग हुने निर्णयमा पुगेका हौ ,।सुभेच्छेकहरुमा धन्यवाद , कानुन प्रक्रिया निरन्तरताका साथ् भन्दै ।

उनले नेपालि कागजमा लेखेर श्रीमान श्रीमतीको सहमतिमा हस्ताक्षर गरेर सार्वजानिक गरेका हुन् ।सभामुख कृष्ण बहादुर महरा र रोशनी शाहीको भिडियो र समाचार बाहिरिएपनि उनका श्रीमानले कुनै प्रतिक्रिया दिएका थिएनन।

, उनि तनहुबाट फर्किय लगतै आफन्तको सल्हामा डिभोर्स दिएक छन् ।, कानुनि रुपमा भने उनीहरुको सम्बन्धविच्छेद लम्बिने छ। ,रोशनी शाही संसद सचिवालयमा नर्सको रुपमा कामगर्ने गर्दछिन ।

गत मंगलबार शाहीले सभामुख महराले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकि छिन ।आरोप लागेसंगै सभामुखले नैतिकताको अधारमा राजिनामा समेत दिनुपरेको छ ,।

सभामुख महरालाई आरोप लगाएको भिडियो बाहिरिएको २४ घण्टा भित्रै उनले फेरी अर्को भिडियो आउट गरिन ।जसमा महराले आफूमाथि कुनै दुर्व्यवहार नगरेको , आफुले महरालाई बाबु सरह मान्ने गरेको बताएकि छिन।

, संगै हिजोमात्र शाहीले सभामुख महराको एसमा कुनै दोष नभएको भन्दै अदालातमा निवेदन समेत दिएकि छिन ,।