नेकपामा पार्टी एकताको टुंगो नहुँदा स्थानिय तह नगरपालिका स्तरमा घाटा rangadarpan
असोज १६ , काठमान्डौ – सातारुढ दल नेकपा कम्युनिस्ट दल नेकपामा केन्द्र देखिनै पार्टी एकतामा ढिलाई भएपछि एसको असर प्रदेश दखि नगरपालिका गाँउपालिकामा परेको छ।
नेकपा माओवादी र नेकापा एमालेले गठबन्धन गरेर सरकार विस्तार गरेपनि पूर्ण रुपमा पार्टी एकता हुन नसक्दा यसको प्रभाव नगरपालिका देखि स्थानिय तहमा पर्न गएको देखिन्छ ।
केन्द्रमा पार्टी एकता नहुँदा यसको प्रतक्षय असर स्थानिय तहमा परेको छ ।जसले गर्दा नेकपा पार्टी संगठनननै धरापमा पर्ने देखिन्छ ,दुई पार्टी एकाताको धार बनेपनि आ- आफ्नो ढंगले चलेको देखिन्छ ।
, जसले गर्दा पार्टीमा देखिएका समस्या डटेर समाधान गर्न सकीएको छैन ।,केन्द्र देखिने पार्टी एकतामा ढिलाई भएपछि कर्णाली प्रदेश सुर्खेत गुर्भाकोटमा यसको असर अत्यधिक देखिएको छ।
नेकपा अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली बीच वालुवाटारमा पार्टी एकता बीच छलफल चलिरहेको र ४ देखि ५ घण्टामा पार्टी एकता टुङ्गिने प्रचण्डले केहि दिन अगाडी राजधानीको एक कार्यक्रममा बताएका थिए ,।
बाम एकता भएर दुई तिहार सरकार गठन गरेपनि मुख्य पार्टी एमाओवादी र एनेकपा एक अर्कामा एकता नहुँदा विपक्षलाइ समेत हाँसो र चुनौतीको विषय र दखिन्छ।
https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ