फुलन्देकी आमाको नाचमा अनिल महर्जनको निर्देशन माझिमा दाईले सार्वजानिक भिडियो ,rangadarpan

हाल बजारमा गित संगीत देखि कमेडीको रुपमा चर्चामा दर्शकको मन जित्न सफल मोडल कलाकार फ़ुलन्देकि आमा उमेश राईले अभिनय गरेको म्युजिक भिडियो माझिमा दाईले बजारमा सार्वजानिक भएको छ ।

गितमा मोडल आरुषी मगर र अन्य कालाकारको पनि अभिनय देख्न सकिन्छ। ,सुमन राई ,राम शोभा राईको स्वर रहेको माझिमा दाईको गितमा जानु कुम्बाङ् लिम्बुको शब्द लेख्न रहेको छ ।

गितलाई गायक राईले संगीत गरेका हुन् ,बहुप्रतीभाशालि ब्याक्ति अनिल महर्जनले गितलाई निर्देशन गरेका हुन् ,।

थुप्रै म्युजिक भिडियो चलचित्रका गितहरु सम्पादन गरिरहेका महर्जनले गितलाई पहिलोपटक उत्क्रिसट निर्देशन रंग रोगन गरेको देखिन्छ।

,क्षेनिक्स मेडियाले पोस्ट प्रोडक्सन गरेको गितमा मेघना मगरको कोरियोग्राफर छ भने उत्सभ दाहालको छायांकन रहेको छ।

हेरौ यो भिडियो ,,