suekhet
bheriad

सुर्खेत भेरिगंगा नगरपालिका तारा केशर खड्कालाई गाडीले ठक्कर दिएर फरार बिरामी चितवन अस्पतालमा ,,

lekabesi

असोज १७ ,काठमान्डौ – दशैँ मनाउन घर जाँदै गरेका सुर्खेत भेरिगंगा नगरपालिका ४ मुरलीका तारा केशर खड्कालाई नवलपारासीमा गाडीले ठक्कर दिएर फरार भएको छ ।

उनि हिजो मात्र काठमान्डौ बाट सुर्खेत प्रस्थान गरेका थिए । ,नवलपरासीमा  पिसाब फेर्न बाहिर निक्लीएका उनलाई विपरित दिसाबाट आएको गाडीले ठक्कर दिएर भागेको हो ,।

उनको अहिले चितवन पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ,।  उनको टाउको हात , खुट्टामा चोट लागेको र अस्पतालले अप्रेसनको तयारी गरेको छ ।

, उपचारपछि खडकाको स्वास्थ्यमा सुधार भई खतरामुक्त भयको खगेन्द्र खड्काले बताएका हुन्।  ५ गते देखि आज सम्म करिब २० लाख भन्दा बढीले काठमान्डौ छोडी सकेका र दशैँको टिका सम्म ३५ लाख सम्मले राजधानी छोडी सक्ने यातायात विभागले जनाएको छ ।

तस्विर पोशन खड्काको सामाजिक संजालबाट ,,