काठमान्डौ मा एक्कासी असिना पानि ,,

रंग दर्पण २७ फागुन – काठमान्डौ मा एक्कासी असिना पानि परेको छ ।बिहानै देखि मौसम खराब देखियता पनि दिनमा हल्का घाम लागेको थिय ।तर करिब ३ बजे तिर बाट आकाशको गड्यांग गुडुंग को आवाज सुनियो। सबै यात्रु देखि पैदल यात्रु हरु आ -आफ्नो गन्तब्य तिर लाग्दै गर्दा हिलाम्य भयको देखियो र आकाश तिर हेर्दै गरेका सबै गन्तब्य यात्री हरु आफ्नो बासस्थान तिर लाग्न लाको देखियो ।आज काठमाण्डौमा मात्र नभयर देशका भिन्न ठाउँ हरुमा पनि असिना पानि परेको खबर आयको छ ।ऋतु परिबर्तन हुदै गर्दा आकाशले पनि बुजेको  हो भन्ने मसौम्विद को भनाई छ, साथै अहिले पनि निरन्तर असिना पनि भईरहेको छ  ।