suekhet
bheriad

प्रधानमन्त्री देउवा को पुत्ला जलाउदै घोर बिरोद ,,

lekabesi

डडेल्धुरा । प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका स्थानीयले उनको पुत्ला जलायाका  छन् ।

पटक – पटक निर्वाचित देउवाले गृह जिल्ला डडेल्धुराको अपमान गरेर कैलालीमा प्रदेश नम्बर ७ को राजधानी घोषणा गरेको विरोधमा  डडेल्धुरा सदरमुकाम बस पार्क पीपल चौतारा नजिक प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन्  ।

पटक पटक जनताले भोट हालेर जितायाका र धेरै पटक सम्म प्रधानमन्त्री भयका देउबाले आफ्नै जिल्लामा राजधानी तोक्नुको सट्टा धनगढी मा तोक्नुले आफ्नै जिल्ला को र जनताको अपमान भयको भन्दै नारा लागयाका छन्

पुत्ला जलाय  पछि भीमद चोकमा आयोजित कोण सभामा उधोग  बाणिज्य संघका केन्द्रीय सदस्य प्रकाश साउदले अबको आन्दोलन प्रदेश नम्बर ७ का पहाडी जिल्लाको बेग्लै आन्दोलन र  एकदमै कडा रुपले तय हुने बताए ।

देउबा आफ्नो  जिल्लाबाट निरन्तर ३० बर्ष सम्म जित हासिल गरेका छन् आब  जनताको माझ आय  देउवालाई   जुत्ता प्रहार गर्ने चेतावनी दिए ।

साथै डडेल्धुरामा राजधानी न तोकिय  आन्दोलन झन् जटिल बनाउने जानकारी दियका छन् । ।