surkhet

एउटा बैङ्कको एटीएम अर्को बैङ्कमा आज देखि प्रयोग गर्न मिल्ने ,,

surkhet

असोज १९ , काठमान्डौ – ह्याकरले नेप्सको सिस्टम नै ह्याक गरी विभिन्न बैङ्कको रकम चोरेपछि बन्द रहेको अन्तर बैङ्क एटीएम सेवा शुरु भएको छ ।

दसैँ तिहारलाई मध्य नजर गर्दै अन्तर बैङ्क एटीएम खुला भएको हो । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टममा १८ बैक आबद्ध छन् । यी सबै बैङ्कको एक बैङ्कको एटीएम अर्को बैङ्कमा चल्न थालेको छ ।

Gorkha

प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमई, सनराइज, एनबी, जनता, सिटिजन, बैङ्क अफ काठमाण्डू, एनआइसी एशिया, प्राइम, सिद्धार्थ लगायतका बैङ्कहरु नेप्समा आबद्ध छन् ।

Dailekh

ह्याकरले नेप्सको सिस्टम नै ह्याक गरेपछि बैंकले आ आ आफ्नो एटीएम मात्र संचालनमा ल्याएका थिए । जसले गर्दा ग्राहकलाई झन्झट र लाईन लाग्ने बाध्यता थियो तर अब भने त्यो झन्झट गयको छ।

salyan