महरा किन मौन छन् ,,
असोज १९ , काठमान्डौ – निवर्तमान सभामुख कृष्णबहादुर महरा अहिले सम्म मौन छन् ।,गत १२ गते सचिवालयको मेडिकल सेक्टरमा नर्सको रुपमा काम गर्ने जाजरकोटकि रोशनी शाहीले सभामुख महरामाथि यौन दुर्वाबहारको आरोप लगाइन ।
,उनले सभामुख महरामाथि आरोप लगाएको भिडियो समेत बाहिरियो , भिडियो बाहिरिए लगतै यो कुराले सामाजिक संजाल तल देखि माथि सम्म तरंग ल्यायो,भिडियो बाहिरिएको २४ घण्टा नबित्दै रोशनी शाहीले अर्को भिडियो सार्वजानिक गरिन ।
जसमा आफुले सभामुखमाथि कुनै आरोप नालागाएको र महराले आफूमाथि कुनै दुर्वाबहार नगरेको बताईन ।बालुवाटारमा नेकपा अध्यक्ष दोय प्रचण्ड ,केपी शर्मा ओली ,गृहमन्त्री राम बहादुर थापा बादलको निर्णय पछि सभामुख महराले राजिनामा दिए ।
, आफूमाथि लगाईएको आरोपबारे सत्य तथ्यबारे छानबिन गर्न मागगर्दै महराले राजिनामा गरेको उनको महराको सचिवालयले जानकारी गरेको थियो ।जसमा महरा आफ्नो पदमा फर्किने संकेत थियो ।
तर अहिले आएर घटनाले उग्र रुप लाग्दा पनि सभामुख कृष्ण बहादुर महरा किन मौन छन् । यो विषयले सबैमा प्रश्न उठाएको छ ,आरोप लागाउने रोशनी शाहीले महरामा लगाईएको आरोप झुठा हो ,
म उहालाई बाबु सरह मान्दछु ,भन्दै अद्लातमा निवेदन दिएकि पनि थिइन् ।, महरा र रोशनीको कथा कहानी केहो त्यो भने सत्य तथ्य थाहा छैन , ।
रोशानिले पुन : प्रहरीमा उजुरी दिदै महराले आफूमाथि यौन जन्य क्रियाकलापप गरेको आरोप लगाईन ।, प्रहरीले तेसैलई आधार बनाएर अदालतबाट पक्राउ पुर्जी माग गर्यो र आज जिल्ला अदालतले महरालाई पक्राउ गर्न सक्ने अनुमति दियो ।
,के अब महरा पक्राउ पर्छन त सबैले समाचारको पर्खाईमा छन् ,जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।आफ्नो पद, शक्ति, कमाई तथा प्रतिष्ठा गुम्ने डरले उनीहरुको दशैं खल्लो भइरहेको छ ।
अतिरिक्त सम्बन्धमा रहेका भीआइपीहरु त्यो सम्बन्धलाई कसरी सेफ ल्यान्डिङ गराउने भन्ने चिन्तामा छन् ।
माओवादीको जनयुद्द कालदेखि शान्ति सम्झौतामा पनि महराको निकै चर्चा भयो , जति पटक मावोदादीको सरकार बन्यो तेतिबेला पटक पटक महराले मन्त्रि पद पाइराखे ।
, महरा प्रधानमन्त्री देखि रास्ट्रपति सम्म हुनसक्ने सबैले आंकलन गरेका थिए , तर यो घटनाले गर्दा के सभामुख महाराको राजनीतिमा पूर्णविराम लागेको हो त ?