सिम्ता गाउँपालिकाको आँगनमै खानेपानी अभाव हुँदा स्थानिय सरकारमा जनताको आक्रोश ,,

असोज २० , काठमान्डौ – स्थानीय सरकारको केन्द्रका रुपमा रहेको सुर्खेत जामुने बजारमै खानेपानीको हाहाकार भएको छ ।

सरकारले गाउँगाउँमा सिंहदरबार’ नारा घन्काएपनि स्थानिय वासीले पानि समेत पिउन पाएका छैनन्। ,जामुने बजारमा सहजरुपमा खानेपानी वितरणका लागि गाउँपालिका उदासिन देखिएको भन्दै गाउँपालिकाबासीले जनप्रतिनिधिहरुको चर्को आलोचना गर्न थालेका छन् ।

उनीहरु पानि लिनका लागि बिहानैदेखि लाईन बस्नपर्ने बाध्यता रहेको सिम्ता गाउँपालिका–१ निवासी रबिकिरण हमालले जानकारी गरे ।

lekbesi

विकास र समृद्धिका कुरा जनतालाई आधारभुत आवश्यकता सजिलोसँग परिपूर्ति गर्नमा सरकार लाग्न पर्नेमा सिम्ताबासि जनताको आग्रह छ ।

बाँकी करिब ढाई वर्षमा सबै वडाका जनतालाई दीर्घकालीनरूपमा १२ महीना शुद्ध खानेपानी पनि ब्यवस्थापन जनतामाथ सरकारले गरे स्थानि खुसि हुने ,अन्यथा सरकारको सिंहदरबार नारा ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात् जस्तै’ भएको उनीहरु बताउछन ।