suekhet
bheriad

महराको स्वास्थ्यमा गडबडीपछि नर्भिक अस्पताल भर्ना ,,

lekabesi

असोज २३ , काठमान्डौ – निवर्तमान सभामुख कृष्ण बाहादुर महराको स्वास्थ्यमा असरदेखिए पछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको छ।

उनलाई हिरासतबाटै अस्पताल लागिएको हो ,उच्च रक्तचापका विरामी महराको स्वासप्रश्वासमा पनि समस्या आएको प्रहरी स्रोतले जनाएको छ ।

हिरासतमा बिरामी भएपछि महराको उपचारका लागि एक जना चिकित्सक नै खटाइएको थियो । अक्सिजनको पनि व्यवस्था गरिएको थियो ।

संसद सचिवालयमा कामगर्ने एक कर्मचारीले आफूमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि महरालाई १९ गते नियन्त्रणमा लिएर अनुसन्धान गरीरहेको छ ,।

महराको बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयानसमेत लिइएको थियो ।दशैँ बिदाले गर्दा महराको बयान २८ गते मात्र हुने छ ।