suekhet
bheriad

चर्चित गायक खुमन अधिकारि र समिक्षा अधिकारिको दशैँ तिहार गित आगनीमा भैलेनी ,भाग ६ झिलिमिली,

lekabesi

हिन्दु हरुको महान चाड बडा दशैँ र सुभ दिपावलीको आगमन संगै बजारमा सबैलाई नचाउने झिलिमिली दशैँ तिहार गित सार्वजानिक भ एको छ ,।

चर्चित गायक गायिका खुमन अधिकारि र समिक्षा अधिकारिको स्वरमा सजिएको यो भैलेनी गितले छोटो समयमा दर्शकको मन जित्न सफल रहेको पनि छ ।

, विभिन्न समयमा विभिन्न गित संगीतको निर्माण बजार ब्वाबस्थापनलाई निरन्तरता दिने गरेका हिम सम्झौता डिजिटलका संचालक नन्दराम परियारले यो गितलाई निर्माण गरेका हुन् , ।

उनले नेपालि हरुको चाड पर्व आउँदा ,पर्वलाई लक्षित गर्दै गितको भिडियो निर्माण गरेको पाईन्छ ।,उनले यो वर्षपनि दशैँ तिहार गित आगनीमा भैलिने बजारमा सार्वजानिक गरेका हुन् ।

यो उनको आगनीमा भैलिने गित भाग ६ हो ,यो गितमा उनले आफै शब्द कोरेका हुन् ,।बिष्णु न्यौपानेको संगीत रहेको गितमा मौसम हिमालीको निर्देशन छ ,।

हरिश महराको सिनेमाटोग्राफीमा मनोज कार्कीको सम्पादन रहेको छ ।हिमसम्झौता डिजिटलले बजार व्यवस्थापन गरेको दशैँ तिहार गितमा धुर्ब हिमाली ,सुप्रिया कटुवाल ,जित सरु मगर ,शर्मिला अधिकारि लगायत अन्य साथीहरुको अभिनय देख्न सकिन्छ ,।