सिको नेपाल भ्रमण ऐतिहासिक हुनेछ ,प्रचण्ड दाहाल ,,

असोज २४ , काठमान्डौ – चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमण ऐतिहासिक हुने नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

साथै सिको भ्रमणले नेपालको विकासमा दूरगामी महत्व राख्ने उनले बताए । शुक्रबार चितवनको माडीमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ।

जे सहमति हुँदैछ, यो सबैले नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं ।

lekbesi

राष्ट्रपति सी भारतबाट नेपाल आउन लागेको भन्दै उनले यो भ्रमणले नेपाल, चीन र भारतको सम्बन्धमा पनि महत्व राख्ने बताए ।

रास्ट्रपति आउने र जाने मात्र नभई एसले ठुलो संदेश दिने छ २३ वर्षअघि चिनियाँ राष्टपति नेपाल आएको स्मरण गर्दै उनले यो अवधिमा दुबै देशमा ठूलो परिर्वतन भएको बताए ।

तेस्तै सी नेपाल भोलि आउने भएपछि काठमान्डौका विभिन्न सडक मरामत र रंग रोगन गरिएको छ।