चर्चित लोक गायिका टिका पुनले ल्याईन भेरीमा ,भिडियो सहित मन आतिनछ सोल्टी ज्यु सम्जिदा खेरिमा ,

Naumule

असोज २४ , काठमान्डौ – नेपालि गित संगीतको चर्चामा सधैब सबैले नाम लिने र मन मुटुमा राख्न सफल लोक दोहोरि गायिका टिका पुनले फेरी पनि सबैलाई नचाउने र भावुक बनाउने गित भेरीमा सार्वजानिक गरेकी छिन ।

,झम्के साँझैमा सम्झना छँदै छ यो मुटु माझैमा भेरीमा यो गित करोडौको मन मुटुमा बस्ने पक्का छ। ,नेपालि गित संगीतका एक धरोहर सर्जक रमेश बिजीले मान्छेको मनै चसक्कै हुने गरि शब्द लेख्न गरेको यो गितमा तिलक गन्धर्बको संगीत छ ।

गित टिपिकल झ्याउरेमा निर्माण गरिएको छ ,प्रया टिका पुनका गितले सबै नेपालिलाई भावुक बनाउने गर्दछ ,।

साथमा नेपाली संगीत क्षेत्रका गायक संगीतकार अर्जुन सुनामको स्वर पनि गितमा असुसजित छ ।,यो जोडीले गाएको गित सल्ल बगेको भेरी नदिले दर्शकको मन रुवाएको थियो ।

,गायक गायिका पुन र सुनामको बयान गरेर कहिले सकिदैन ।,उनका गित नसुन्ने को होला र उनको स्वरले थुप्रै चलचित्रमा स्थान पाईसकेको छ ।

Gurvakot

मौसम हिमालीको निर्देशनमा कारण चैसिरले छायांकन गरेका हुन् ।,गितलाई नाच र कथामा ढाल्न मौसम हिमाली अब्बल देखिएका छन् , ।

मनोज कार्कीको सम्पादनमा शेखर घर्ति र निकिता पुनको छम छम अभिनय देख्न मिलेको छ। ,निकिता गायिका टिका पुनको छोरी हुन् ।

,नेपाल कल्चरल रिसर्च सेन्टरले प्रस्तुत गरेको भेरीमा गितलाई टिका पुनको अफिसियल युटुबबाट बजारमा पठाईएको हो ।

गितमा कर्णाली प्रदेशको सुर्खेतको सान भेरीनदिलाई पनि विशेष प्रथामिकता दिईएको छ ।गितलाई भने हिमसम्झौता डिजिटलले पोस्ट प्रोडक्सन गरेको हो।

हेर्नुहोस यो भिडियो ,,

Bangad kupinde