surkhet

सी नेपाल आईपुगे रास्ट्रपतिले गरिन स्वागत ,,

surkhet

असोज २५ , काठमान्डौ – चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणका लागि २३ वर्षपछी सी चिनफिङ नेपाल आएका हुन् ।,सी लाई रास्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी छिन ।,

सीएयर चाइना विशेष जहाजमार्फत नेपालआएका हुन्। उनी राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी आज नेपाल आएका हुन्।

सिको आगमनमा सडकमा कसैलाई पनि हिड्न र गाडी चल्न दिईएको छैन ,।साथै सिको कार्यक्रममा प्रेस पासबोकेका पत्रकारहरुलाई पनि प्रवेश निषेध गरिएको छ ।

Dailekh
Gorkha

, भीआईपीको आगमनमा सुचना विभागले फरक पास दिने र तेस्को लागि पहिलेनै जाकारी गर्नुपर्ने ,सुचना भएपनि थोरैले लिएको जानकरी हुन आएको हो ।

, धेरै प्रेस पास बोकेका पत्रकारहरु विमानस्थलबाट फिर्ता भएका छन् ।तेस्तै सिको स्वागतको लागि नेपालमा रहेका चिनियाँ नागरिकहरुले आफ्नो देशको झण्डा समातेर बाटोमा उभिएपनि प्रहरीले रोक लागाएको छ ।

, विमानस्थल देखि सी जाने बाटोदेखि घरको छतसम्म प्रहरी परिचालन गरिएको छ र बाटोमा फोटो खिच्न पनि रोक लगाईएको हो ।

salyan