surkhet

राष्ट्रपति सी र विद्यादेवी भण्डारीको चियर्स प्रधानमन्त्री ओली मुसुक्क मुस्कुराए ,,

surkhet

असोज २५ , काठमान्डौ – दुईदिने नेपाल भ्रमणका क्रममा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ आज नेपालमा आएका छन् ।आज रास्ट्रपति विद्यादेवी भण्डारीले सोल्टी होटेलमा रात्रिभोजको आयोजना गरेकी छिन।

,रात्रिभोजको आयोजनालाई सम्बोधन गर्दै रास्ट्रपति सीले चीन र नेपालबीचको पुस्तौ पुस्ता मित्रताका लागि, राष्ट्रपति विद्यादेवी भण्डारी लगायत यहाँ उपस्थित हुनुभएका सबैका सुस्वास्थ्यका लागि चियर्स गरेका थिए ।

साथै रात्रि भोजको कार्यक्रमस्थलमा उपस्थित सबैलाई नेपालको समृद्धि र जनताको सुखी जीवनका लागि टोस्ट प्रस्ताव गरे । उनले पानी राखिएको काँचको ग्लास दाहिने हातले उठाउँदै टोस्ट प्रस्ताव गरेका हुन् ।

Dailekh
Gorkha

दुवै देशका रास्ट्रपतिले चियर्स गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले मुसुक्क मुस्कुराई रहेका देखिन्थे। ,साथै सीले नेकपा अध्यक्ष प्रचण्ड , शेर बहादुर देउवा संग पनि भेट गर्ने छन् ।

,सीले अगाडी भने बनाएका योजना पुरा गरेरै छाड्नुपर्ने र यसका लागि बाटो खुल्ला हुनुपर्छ । ,तेस्तै रात्रिभोज कार्यस्थलमा रास्ट्रपति विद्यादेवी भण्डारीले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको नेपाली जनताले देख्न चाहेको बताएकी थिइन्।

भने चिनियाँ राष्ट्रपति सी चिनफिङले हिमालय सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने बताएका हुन् ।

salyan