suekhet
bheriad

दरबारमार्गको क्लब भिक्ट्रीमा भीषण आगलागी ,,

lekabesi

असोज २६ , काठमान्डौ – दरबारमार्गको क्लब भिक्ट्रीमा भिषण आगलागी भएको छ । आइतबार साँझदेखि क्लब भिक्ट्री आगलागी भएको हो ।

काठमाडौं प्रहरी परिसरका एसएसपी उत्तम सुवेदीका अनुसार आगलागी नियन्त्रणमा लिन काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरीको दमकल खटिएको छ ।

आगो कसरि लाग्यो भन्ने अहिले सम्म खुलेको छैन भने आगोपानी नियन्त्रणमा लिन सकीएको छैन।

Gepostet von Priyanka Nepali am Sonntag, 13. Oktober 2019