माहुरीले पनि मान्छे बरा बर को खाना खान्छ //
रंग दर्पण २८ फागुन – हजुर हरुलाई थाहा छ माहुरीको कति ओटा पेट हुन्छ ।यो सारै सानो भयपनी माहुरीको २ ओटा पेट हुन्छ यसको खान फुलको रस र पराग हो ।जब उसले रस चुस्छ त्यो रस उसको पहिलो पेटमा पुग्छ, उसको पहिलो पेट र दोस्रो पेटको बिचमा भल्व हुन्छ। र यो मौरीको बसमा हुन्छ उसले आफ्नो ईक्ष्या अनुसार त्यो खान दोश्रो पेटमा पठाउन सक्छ ।वा पुन आफ्नो मुखमा फर्काउन सक्छ र त्यो खाना आफ्नो बच्चालाई खुवाउन सक्छ। हुन त माहुरी सबैभन्दा बडि मेहनती किरा हो तर उसले कुनै बेला फुलको रस पराग पायन भने तेही राखेको दोस्रो पेटो खाना ले आहार पुरा गर्न सक्छ ।