डिलमाया सुनारको पहिलो गितलाई दर्शकले सार्बाधिक मन पराय ,(यो बर्षको दशैँ तिहारमा)

Naumule

नेपालि हरुको महान चाडलाई दशैँ भर्खरमात्र विदाई गरिएको छ ,लगतै अर्को चाड सुभ दिपावली तिहार सुरु हुँदै छ ।,पावन अबसरको लागि कलाकार हरुलेपनि विभिन्न गित संगीत बजारमा सार्वजनिक गरेका छन्।

तेसै क्रममा एउटा मार्मिक संदेश बोकेको दशैँ तिहार गित पनि बजारमा आएको छ ।जुनगितमा डिलमाया सुनारको स्वर छ ,यो उनको पहिलो गित हो जसलाई दर्शकले अत्यधिक मनपराईदिएका छन ,।

साथमा रविलाल भट्टको पनि स्वर छ ,गितमा देशको सुरक्षामा खटिएका नेपालि सेना , प्रहरी चाडपर्वमा घरमा जान नपाएको संदेशलाई ब्यक्त गरिएको छ ।

,बैझनाथ गाउँ पालिका वार्ड न 6 पुर्ब् लाइन एचगाउ बाँकेमा रहने गरेकी डिलमाया सुनारले स्वर दिएको यो बर्षको दशैँ तिहार गित सुन्दा दर्शकले पहिलो पटकमानै अत्यधिक मन पराउनुका साथै सुभकामना समेत व्यक्त गरेका छन् ।

Gurvakot

,डिलमायालाई आगामी दिनमा अन्य गित गाउन समेत आग्रह गरिएको छ , ।गाँउ,घरमा पनि धेरै राम्रा प्रतिभाहरु लुकेर रहेका छन् भन्ने यो गितले संदेश दिएको छ , ।

सानै उमेरदेखि गित गाउने चाहना रहेपनि पारिवारिक कारण र आर्थिक कारणले सांगीतिक क्षेत्रमा आउन नसकेको डिलमायाले रंग दर्पणलाई जानकारी गरिन ,।

आगामी दिनमापनि दर्शक लगायत सबैको माया साथ सपोर्ट पाए आफु अगाडी बढ्नसमेत उनले बताईन ,।नेपालमा लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने गरेका खोजपरतिभा जस्तै आफुलाई पनि दर्शकमाझ आउन चाहेको डिलमायाले हामीलाई बताईन

हेर्नुहोस उनको यो पहिलो गित ,,

https://youtu.be/pRlgDIuP1rw

Bangad kupinde