नन्दराम परियारको तिहार गित आयो तिहारले झल्कायो मौलिकता ,विदेशमा तिहार आएको दर्शकको प्रतिक्रिया ,,
असोज २८ ,काठमान्डौ – देउसी गाउँदै बजाउदै तालि , कुम जोडेरै नाच्ने हो एसपालि ,गाँउ देखि सहर स्वदेश देखि विदेश सम्म बजेको यो तिहार गितले हलचलनै पैदा गर्यो ,।
नेपालि गरुको अर्को महान पर्ब तिहार सुभ दिपावाली नेपालिहरुको घर घरमा छाउने दिनपनि नजिकिदै गएको छ ,।यसै क्रममा देउसी भैलोका गितहरु पनि सार्वजानिक गरिन थालिएको छ ,।
चर्चित गायक खुमन अधिकारि र देबी घर्तिको सुमुधुर स्वरमा सजिएको यो आयो तिहार भाग ४ गितले विदेशमै तिहार आएको प्रतिक्रिया दर्शकले गरेका छन् ।

जति गित आएपनि मौलिक तिहारमा निर्माण भएको र सजिएको यो गितनै यो वर्षको तिहार गित रहेको समेत दर्शकले बुझेका छन् ,।यो गितले वास्तविक नेपालीको तिहारलाई झल्काएको छ ।
विदेशबाट स्वदेशमा फर्किने दाजु भाई र दिदि बहिनीको कारुणिक कथा , देउसी भैलोमा प्रयोग हुने मौलिक शब्द र सजावट नाच गान ,मादलले सबै नेपालीको मन पक्कै जितेको हो भन्ने बुझिन्छ।
बिष्णु न्यौपानेको यो संगीतमा नन्दराम परियारको मिठास शब्द लेखन रहेकॊ छ। यकिन्द्र सारा संकरको निर्देशनमा करण चैसिरको छायांकन छ भने बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ।
,हिम सम्झौता डिजिटलले बजार ब्यबस्थापन गरेको आयो तिहार गितमा धुर्ब हिमाली ,लगायतका साथीहरुको अभिनय देख्न सकिन्छ ,।