गुर्भाकोट नगरपालिकाले मेहलकुनामा एकीकृत घुम्ती संचालन गर्दै ,,

असोज २८ , काठमान्डौ – कर्णाली प्रदेश जिल्ला प्रशसन सुर्खेतको आयोजना र गुर्भाकोट नगरपालिकाको समन्यवमा एकिकृत घुम्ती संचालन हुने भएको छ ।

,गुर्भाकोर नगरपालिका ८ मेहेलकुनामा मिति कार्तिक २ गते देखि ४ गते सम्म एकिकृत घुम्ती संचालन हुने सुचना जानकारी गरिएको हो ।

घुम्ती संचालनमा नगरपालिकाले नयाँ नागरिक्ता वितरण, फोटो सहितको मतदाता नामावली ,रेविज विरुद्दको खोप ,पशुपन्क्षि सम्बन्धि परामर्श ,कृषि सम्बन्धि परामर्श ,विपद सम्बन्धि जनचेतना ,स्वास्थ्य सिविर निशुल्क औषधि वितरण ,शान्ति सुरक्ष सम्बन्धि जानकारी ,अपाङ्ग परिचयपत्र लगायतका सेवा प्रबाह हुने छन् ।

lekbesi

जसको लागि सर्वसाधारणको लागि कार्तिक २ गते साविक सहारे, मालारानि र धारापानि,३ गते – सविक गुमि, दहचौर र घुमखहरे र छुटेको हरुलाई ४ गते सविक मेहेलकुनामा उपलब्ध जानकारी गराईने सुचना जानकारी गरिएको छ।