नेकपाको चियापान तथा सुभकामना कार्यक्रममा बोल्दै प्रचण्डले भन्नुभयो ,अब नेपाल वन प्लस टुको नियम चल्छ ,,

Naumule

असोज २९ , काठमान्डौ – सत्तारुढदल नेकपाकाले आज काठमान्डौको भृकुटी मण्डपमा सुभ दिपावली छठ तथा नेपालसंवतको आयोजनामा चियापान कार्यक्रम गरेको छ ।

,कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्कमल दाहला प्रचण्डले सबै देश विदेशमा रहेका नेपालिहरुमा सुभकामना व्यक्त गर्नु भएको छ ,।नेपाल बहु भाषिक बहु आयामिक देश भएको हुनाले विभिन्न चाडपर्वहरु मनाउने गरेकोपनि उँहाले बताउनु भयो ।

 

सुभकामनामा बोल्दै प्रचण्डले भन्नु भयो हामीले अब समाजवाद उन्मुख समृद्द नेपाल सुखिनेपाल्को लागि अगि बढेको बताउनुभयो पछिल्लो समयमा नेपालमा थुप्रै खालका परिवर्तन भएका छन् ,।

Gurvakot

विकास र परिवर्तन बिस्तारै हुने कुरा हुन् ,हामीले अब त्यो विकासको लागि सपना देखिसकेका छौ ।,उँहाले भन्नु भयो पछिल्लो समय भारतबाट नेपालमा पाईप लाईन बिछ्याईएको पनि प्रचण्डले बताउनु भयो ।

,तेस्तै भर्खरै मात्र नेपालको राजकीय भ्रमण गरेर स्वदेश फर्किनु भएका चिनियाँ रास्ट्रपति सी चिनले नेपालअब भुपरिबेस्टित् देश नभई भू जडिबुटीको देश रहेको बताउनु भयको समेत प्रचण्डले भन्नुभयो ,।

तेस्तै नेपालको भ्रमण गर्न अगाडी सी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेट गर्नुले पनि वन पल्स टु को नियम रहेको समेत उँहाले बताउनु भयो ,।तेस्तै नेपालको ७ दशक लामो जनताको त्याग र बलिदानलाई कसैले चुनौती दिन नसक्ने समेत बताउनुभयो।

कार्यक्रममा नेकपाक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली , प्रधानमन्त्री पत्नी कमल ओली ,गृहमन्त्री राम बहादुर थापा बादल ,झलनाथ खनाल ,माधब कुमार नेपाल , बामदेब गौतम ,देब गुरुङ ,अग्नी सापकोटा नारायणकाजी श्रेष्ठ ,नेपाकका नेता कार्यकर्ता तथा प्रतिपक्षिदलका नेता कार्यकर्ताको सहभागी थियो।

 

Bangad kupinde