जति विकास गरेपनि कहिले नदेख्ने वर्ग छ ,सामाजिक संजालमा नराम्रो लेख्ने नेपाली होइनन नेपालि तेती तल गिर्दैनन प्रधानमन्त्री ओली ,,
असोज २९,काठमान्डौ – नेकपाको चियापान सुभकामना आदानप्रदानमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै दिन सम्म टिका लगाउन मिल्ने बिदा गरिएको चाड बडा दशैलाई बिदाई गरिएको बताउनु हयो ,।
सबै भन्दा ठुलोलेआशिर्वाद दिने र सानोले लिने दिने चाड हरुमा सम्बन्ध नाबिग्रोस र आफन्तमा असमज्दारी नहोस भनि नेपालमा विभिन्न चाड पर्व मनाउने गरिएको बताउनु भयो ।
आउदै गरेको दिपावली छठ नेपाल संवतको सुभकामना दिन भृकुटीमण्डप पुग्नु भएका प्रधानमन्त्री ओलीले भन्नु भयो ।नेपालमा विभिन्न चाड मनाईनछ ति सबै नेपालीका चाड हुन् ।
काठमान्डौमा मनाईने , कुमारी जात्रा , ईन्द्र जात्रपनि सबै नेपालीका चाडपर्व हुन् ,यस्ता चाडले सबैको मन प्रतिस्थ राख्ने , स्वस्थ दिर्घायु राख्ने ,कोहि कसैलाई अन्यया नहोस ,न्याय होस् र सत्यको पक्षम उभिनी प्रेना मिलोस भन्दै सबैलाई सुभकामना दिनुभएको छ ।
ओलीलेअगाडी भन्नु भयो देशमा लोकतन्त्र आईसकेको छ , बिकासको बाटो अगाडी बढिसकेको छ ,हामि सबैले त्यो बाटो समाउ ,निस्वार्थ ढंगले अगाडी बढ्न समेत ओलीले जानकारी गर्नु भएको हो ।
देशमा जति विकाश भएपनि नदेख्ने स्वार्थी आँखाले हेर्नेहरुलाई छोडेर आफुहरु अगाडी बढ्न र सबै नेपालीलाई आब्हान गर्नु भएको छ ।नेपालकी पानीमा जनताको लगानी भन्ने अभियान चलेको छ ।
पोखरा ,लुम्बिनीमा एयर्पोर्ट बन्दैछ ,राता रात एयर्पोर्टको काम निर्माण गरेर ठुला -ठुला विमान अवतरण गर्नसक्ने त्रिभुवन विमानस्थल बनेको समेत ओलीले बताउनु भयो ,।
भर्खरमात्र चिनियाँ रास्ट्रपति सी चडेको विमान एयरपोर्टमा बस्न नसक्ने समेत प्रधानमन्त्रिले बताउनु भयो ,। उँहाले भन्नु भयो हाम्रो अन्तरास्ट्रिय विमानस्थलमा ठुला विमान बासन सक्दैनन् ।
,सी चडेको विमान धेरै हलो हो ,हामीले विमानको राता रात मर्मत मार्य र फराकिलो नबनाएको भए ठुला विमान बस्न सक्दैनन् दिनहु सडकको काम भईराखेको छ ,पुलहरु निर्माण भईराखेका छन् अब तुइनको कार्य अगाडी बढेको छ ,।
जति विकास गरेपनि नदेख्ने वर्ग छ तेस्ताले आफुले पनि गर्न नसक्ने र गर्नेलाई पनि अवरोध गर्न खोज्ने गरेको समेत बताउनु भयो ।,अब देश भ्रस्टाचार मुक्त राष्ट्र हुन्छ ,कसैको पछि र हल्ल्काको पछि नदउडीन समेत ओलीले आम नेपालीलाई आवाहन गर्नु भयको छ।
,तराईको डुबानबारे भारतीय प्रधानमन्त्री मोदी संग कुरा भईरहेको पनि उहाले जानकारी गर्नु भयो ,।समृद नेपाल सुखी नेपाल संबिधानमा मैलिक रुपमा मात्र लेखियको होइन यसको परियोजना पुरा हुनेसमेत उहाले बताउनु भयो ।
हामि देशलाई बनाउने अगाडी बढाउनेमा लाग्ने हो ,कराएर केहि हुन्दैन स्वस्थ प्रतिस्प्रधा हुन्छ ,उचित समयमा चुनाब हुन्छ ।अनिश्चित रिसराग राख्नु राम्रो होइन ।
,जनताले आफै मुल्यांकन गर्नेछन प्रधानमन्त्री ओलीले बताउनु भयो ।साथै सामाजिक संजालमा जताभावी लेख्ने गरेको पनि ओलीले आपति जनाउनुभयो ,।
नेपालिले तेस्तो लेख्दैनन , नेपालीको आफ्नै अस्तित्व छ ,नेपालिहरु कहिले तेती तल गिर्दैनन नेपालमा तेस्तो संस्कार नभएको पनि ओलीले बताउनुभयो।
कार्यक्रममा नेकपाक अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली , प्रधानमन्त्री पत्नी कमल ओली ,गृहमन्त्री राम बहादुर थापा बादल ,झलनाथ खनाल ,माधब कुमार नेपाल , बामदेब गौतम ,देब गुरुङ ,अग्नी सापकोटा नारायणकाजी श्रेष्ठ ,नेपाकका नेता कार्यकर्ता तथा प्रतिपक्षिदलका नेता कार्यकर्ताको सहभागी थियो।