मुस्कुराउदै भनिन मलाई सुभकामना दिनुहोस मेरो विवाह छिट्टै होस् ,कोमल ओली ,,

असोज २९ , काठमान्डौ – सत्तारुढ दल नेकपाको सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको माननीय कोमल ओलीले बताएकि छिन , ।

नेकपाले आज काठमान्डौमा आयोजना गरेको चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा संचारकर्मी हरुसंग बोल्दै ओलीले यस्तो बताएकि हुन् ,।

उनले भनि सरकारको काम परिणाममुखी हुन्छ ,तेस्को लागि हामीले केहि समय पर्खिनुपर्छ ।जनताले चाहे अनुसारनै सरकारले काम गरेको छ ,परिवर्तन हुन केहि समय लाग्छ उनले भनिन ।

lekbesi

,तपाईको विवाह कहिले हुन्छ भन्ने संचारकर्मीको जवाफमा ओलीले मुस्कुराउदै भनिन ,। आज सुभकामना आदानप्रदान गर्ने दिन हो मलाई सुभकामना दिनुहोस मेरो विवाह होस् ।

कोमल ओली चर्चित गायिका हुन् ,साथै उनि रेडियो नेपालकी संचार बचिका हुँदै माननीय सांसद बन्ने एकमात्र तेस्तो महिला हुन् ,।

सुभकामना आदानप्रदान कार्यक्रममा नेकपाका दोय अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री केपी ओलीले जनतालाई सुखी नेपालिको सुभकामना दिएका थिए ।

,कार्यक्रममा नेकपाका नेता कार्यकर्ता देखि अन्य पार्टीका नेता कार्यकर्ताले सुभकामना आदानप्रदान दिएका थिए ,।