सरकारको मुल्यांकन पाँच वर्षपछी मात्र थाहा हुन्छ मन्त्रि शक्ति बस्नेत ,,
असोज ३० ,काठमान्डौ – वर्तमान सरकारको मुल्यांकन पाँच वर्षपछि मात्र थाहा हुने वन तथा वातावरण मन्त्रि शक्ति बहादुर बस्नेतले बताउनु भएको छ ।
नेकापाले आयोजना गरेको चियापान तथा सुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्रि बस्नेतले एस्तो बताउनु भयो , ।संचारकर्मीहरु संग कुरा गर्दै हामीलाई जनताले पाँच वर्षको म्यान्डेट दिएका छन् ।यसको प्रतिफल आउन समय लाग्छ ।मन्त्रि बस्नेत पुर्व गृहमन्त्री हुनुहुन्छ ,
सरकारले जनअपेक्षा अनुसार काम गरिरहेको छ र गर्नुपर्छ मन्त्रि बस्नेले भन्नुभयो ।नेपालीको सपना पुरा गर्न हरेक राजनीतिक पार्टीका दल मिलेर जानेपानी बस्नेतले बताउनु भयो ।

,नेकपा सत्तारुढदल पार्टी भएर अगाडी बढेको छ ,यो देशको नेत्रत्व गरेर अगाडी बढेको छ ।देशको सहकार्य गर्न पार्टी एकताबद्द्ता भई अगाडी बढ्नुनै विकास हो , ।
जनताका अपेक्षाका लागि रातरात परिवर्तन हुने होइन ,केहि समयत लाग्छ हामि दृढताका साथ् अगाडी बढेका छौ ।मन्त्रि बस्नेतले भनुभयो साथै सबै नेपालीमा सुखी र सम्रिद्द नेपालको सुभकामना समेत दिनु भयो ।