२३ जना जिउदै जलाउने आलमको बचाउ गर्दै बोले कांग्रेस देउवा ,,
कार्तिक १ , काठमान्डौ – पार्टीका सांसद मोहम्मद अफताब आलम पक्ताउको घटनालाई लिएर कांग्रेस सभापति देउवाले बचाउ गर्दै बोल्न थालेका छन् ।
आलमले रौतहटको राजपुर बम बिस्फोट प्रकरणका आयोजनाकार भएर २३ जनालाई जिम्दै बोरामा हालेर ईट्टा भट्टको चिम्नीमा हालेको थियो ,।तेतीखेर पनि आलमलाई कांग्रेसले बाचाएको थियो।
,तर अब भने यो घटनामा कोहि बच्न नपाउने अधिकारिहरु बताउछन ,।१२ वर्षअघिको हत्या आरोपमा पुरानो मुद्दा ब्युँताएर आलमलाई पक्राउ गरिएको भन्दै देउवा सरकारविरुद्ध आक्रामक बनेका हुन् ।
कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले भक्तपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले भने, ‘त्यतिबेला के हेरेर बसेको ?’ कांग्रेसबाट निर्वाचित स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षका लागि आयोजना गरिएको दुईदिने प्रशिक्षणमा देउवाले राम्रो काम गरेर देखाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए ।
शनिबारसम्म चल्ने प्रशिक्षण कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको उपलब्धिलाई कमजोर बनाएर सरकारले हस्तक्षेप बढाएको बताए ।आलमले जसरि पनि चुनाब जित्ने ,बम पडकाएरपनि बुध कब्जा गर्ने उदेश्यले बम बनाउने घरसमेत निर्माण गरेका थिए ।बम बनाउँदा बनाउने केहि मान्छेले चुरोट खाने गरेका थिए ।
चुरोट खाँदा बम बनाउने बिस्फोट हुँदा केहि मान्छे मरे र घाईते भए,घाइते भएका मान्छेलाई बोरामा हालेर ईट्टा बनाउने भट्टामा हालेको थियो ।तेतिमात्र नभई घटना बाहिर आउछ भनेर घटना देख्ने मान्छेलाई समेत गोलि हानेर कसैलाई जिम्दै बोरामा हालेर चिमिनिमा खसालेको थियो,।
त्यो बेला कांग्रेसले प्रहरी समेत किनेको थियो लक्ष्मन न्युपानेलाई ४० लाख वकिललाई तेस्तै हरेक नजिकलाई किनेको थियो जुन लक्ष्मन न्यौपाने टिकापुरमा मारीए ,एति ठुलो क्रुद्ध घटना गर्ने ब्याक्तिलाई कारबाही गर्नुको सट्टा नेपालि कांग्रेसले उल्टै उसको बचाउ गर्नेमा लागेको छ।
एकजना मुस्लिम महिला काठमान्डौ आएर यो घटनाको विषयमा उजुरी दिन खोज्दा उनलाई आफ्नो घरमा फर्कीएपछि गोलि हानेर मारीएको थियो ।,कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि सांसद आलम असोज २६ गते पक्राउ परेको छ ।