देउशी भैलो गित आमा बाटो हेर्दै भिडियो सार्वजनिक ,

नेपालि हरुको माहान पर्व सुभदिपावलीमा सबैको घर आँगन झिलिमिली हुने सुरु भईरहेको छ ।,तिहारका देउशी भैलो गितपनि बजारमा सार्वजनिक भईरहेका छन् ।

तेसै अवसरमा आमाले बाटो हेर्दै बोलको तिहार देउशी भैलो गितपनि बजारमा बजिरहेको छ। ,योगितमा सज्जन धामी र पवित्रा बिकको स्वर रहेको छ ।

सज्जन धामीको लय रहेको गीतमा टीकारामको शब्द रहेको छ देबेन्द्र कुवरले निर्देशनमा तयार भएको म्युजिक भिडियो लाई एस थ्री के ईन्टरटेनमेन्टले बाजारमा ल्याएको छ ।

lekbesi

सुजन शाहीले सम्पादन गरेको देउशी भोलि गितको म्युजिक भिडियोमा डी.आर सुजन,एलिना शाही,चक्र साउद आर.सी र साथीहरुको अभिनय देख्न सकिन्छ ।