Simta
Gurvakot
Gurvakot

प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराए,,

कार्तिक २ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले ग्राण्डी अस्पतालमा स्वास्थ्य जाँच गराएका छन् ।उनले शुक्रबार विहान करिव ९ बजेतिर धापासीस्थित ग्राण्डी अस्पताल पुगेर स्वास्थ्य जाँच गराएर फर्कीएका हुन् ।

प्रधानमन्त्रीका निजी चिकित्सक दिब्या सिंह शाहका अनुसार सिंगापुरबाट ओली फर्कीएपछि ‘फलोअप गरिरहने जानकारी भएका कारण चेक जाँच गरिएको बताए ,।

Simta

उनको रिपोर्ट आउन बाँकीनै छ उनले भने ।प्रधानमन्त्री ओली सिंगापुरमा उपचार गरेर २० भदौमा स्वदेश फर्किएका थिए । प्रधानमन्त्री ओलीको सिंगापुरमा मिर्गौलाको एन्टीबडी हटाइएको थियो ।

lekbesi