आलम पक्राउ प्रकरणमा देउवाले सरकारलाई सघाउने ,

Naumule

कार्तिक २ , काठमान्डौ – सांसद मोहम्मद आफताब आलमको बचाउमा बोलेका नेपाली कांग्रेस देउवा पछि सरेका छन् ।

०६४ सालको सम्पन्न पहिलोे संविधानसभा निर्वाचनलाई लक्षित गरि बम प्रकरणका नाईके आलमलाई प्रहरीले गत २६ गते पक्राउ गरेको छ ।

, शुक्रबार भक्तपुरमा पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षणमा बोल्दै देउवाले १२ बर्ष पहिलेको घटना लिएर सरकारले आफुहरुमा षड्यन्त्रगरेको भन्दै आपति जनाएका थिए ।

अब भने देउवाले घटनाको अनुसन्धमा सरकारलाई सघाउने जानकारी गरेका छन् ,देउवाले एक विज्ञप्ति जारि गर्दै भनेका छन्।

Gurvakot

‘कुनैपनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’ देउवाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ।

कानूनी राज्यमा विश्वास गर्ने पार्टीले जरुरी अनुसन्धानको विपक्षीमा उभिन नसक्ने देउवाले प्रष्ट पारेका छन। ‘महोम्मद आफताव आलममाथिको मुद्दामा कुनैपनि पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान गर्ने कार्यलाई कांग्रेसको सहयोग हुन्छ’ देउवाले भनेका छन,।

‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु।कांग्रेस नेता आलम प्रकरणमा २३ जनालाई जिउदै जलाईएको थियो ।

,न्यायका लागि अगाडी बढेका समेतलाई गोलि हानेर मारीयको थियो ,ईट्टा भट्टीको चिम्नीबाट मान्छे खसाल्दा बिचमा अड्किएपछि बन्चरोले टुक्रा परेर खसालीएको थियो ,।

Bangad kupinde