दुर्घटना भयको जहाजमा सह चालक सहित ३६ जनाको मृतु ,,
रंग दर्पण २८ फागुन – दुर्घटना ग्रस्त जहाजमा परेका मध्ये ३० जना नेपालि र अरु सबै बंगाला देशी नागरिक हरु रहेका छन्। ई मध्ये बंगाली नागरिक मध्ये कसैको परिचय खुलेको छैन ।अहिले भर्खरै प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिभुवन अन्तरास्ट्रिय विमान स्थल पुग्नु भयको छ।
साथै घाइते यात्रु हरुको थापा थली नर्विक अस्पतालमा उपचार भैरहेको छ। जहाज पुरै जलेर नस्ट भयको छ जहाज बंगलादेशको ढाकाबाट नेपाल आयको जहाज त्रिभुवन विमान स्थलमा अवतरण गर्न खोज्दा धावन मार्ग बाट बाहिर अनियन्त्रित भई आगो लागेको थिय।
अहिले सम्म ३० जना नेपाली मध्ये ४ जनाको परिचय खुलेको छ आगो नियन्त्रित भयपनी यात्रु लाई जहाज बाट निकाल्ने कार्य अझै जारि छ। ४ जना चालक सहित ६७ जना यात्रु भयको पुस्टि हुन आयको छ। यु एस बंगाला को जहाज ले नेपाल बाट निरन्तर यात्रु भरि रहेको थियो ।
साथै क्याप्टन जीवित रहेको पनि के एमसी अस्पतालले जानकारी दियको छ। केहि यात्रु गम्भीर घाइते छन् भने केहि सामन्यघाइते भयको पनि जानकारी आयो छ ।
अहिले ठुलो रुपमा सुरक्क्ष्या कर्मी नेपाल प्रहरी पोलिस सस्त्र हरु खटियका छन् । २ जना मा एक नेपालि र एक बंगलादेशी नागरिक गम्भीर घाइते भयको जानकारी भयको छ । घाइते यात्रुको अहिले सम्म कोहि पनि आफन्त न आयको पनि जानकारी हुन आयको छ ,मानिसको घुइचो कारण अस्पतालमा अरु काम गर्न पनि निकै कठिन भयको छ ।अहिले सम्म १ जना सह चालकको मिर्तु भयको जानकारी आयको छ ।
अहिले सम्म २८ जनाको सब बाहिर निकालियको छ जानकारी छ भने सबैको परिचय खुलेको छैन ।