Simta
Gurvakot
Gurvakot

बिरामीको मृतु भएपछि चितवन मेडिकल तोडफोड,

कार्तिक ३ , चितवन – उपचारको क्रममा बिरामीको मृतु भएपछि चितवन मेडिकलमा मृतकका आफन्तले तोडफोड गरेका छन् ,।

नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।

Simta

उनको नाकमा समस्या थियो ,मेडिकल कलेजले लापरबाही गरेका कारण बिरामीको मृतु भयको भन्दै करिब ठुलो संख्यामा आएको बिरामीका आफन्तले कलेजमा तोडफोड गरेको कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।‘

lekbesi

भित्र वार्ता पनि भइरहेको थियो, केही मान्छेहरुले बाहिर तोडफोड गरे,करिब दुइ सय भन्दा बढीले कलेजनै घेरेर तोडफोड गरेर प्रहरीलाई समेत आक्रम गरे ,।

तोडफोडमा संलग्न केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ ,भने अस्पताललाई प्रहरीले सुरक्षा दिईरहेको छ ।,लगातार मेडिकल कलेजमा तोडफोड भएपछि नितान्त्रन्मा लिन प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको थियो ।