suekhet
bheriad

के एमसी अस्पतालमा ८ जना उपचार मध्ये सबै को मृतु //

lekabesi

२८ फागुन ,सिना मंगल मा रहेको के एमसी अस्पतालले दियको जानकारी अनुसार तेहा ८ जनाको उपचार भैरहेको थियो भने अहिले ८ जनाको नै मृतु भयको छ ।जसमा ४ जना नेपालि हुन् भने बाकि बंगालादेशी नागरिक हुन् या अन्य देशका हुन् भन्ने पूर्ण जानकारी आयको छैन। अब देखि यस्तो घटना न होस् भन्नको लागि उचहस्तरिय छानविन आयोग गठन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली ले बताउनु भयको छ ।साथै बंगलादेशी प्रधानमन्त्री संग कुरा गर्न खोजेको तर सम्पर्क हुन नसकेको पनि प्रधानमन्त्री ओलीले जानकारी दिनु भयको छ ।