suekhet
bheriad

दुर्गेश थापाले विकृतिको गित ल्याएको भन्दै प्रहरीमा उजुरी, भिडियो हटाउन र कारबाहीको माग ,

lekabesi

गायक तथा मोडल दुर्गेश थापा विवादमा परेका छन् ,नेपालि हरुको महान चाड तिहार नजिकिदै गर्दा उनले भैलोको नाममा विकृति खालको गित बजारमा सार्वजानिक गरेको भन्दै उनीमाथि प्रहरीमाथि उजुरी गरिएको छ,।

उनले तिहारको गित भनेर सार्वजनिक गरेको गितमा ह्याप्पी तिहार चिसो बियर ‘खोइ निकाल गाँजा, खानुपर्छ आज’ जस्ता शब्दहरु भनेर गाईएको छ गितमा शब्द संगीत र स्वर उनकै हो ,,।

यस्ता गितले नेपालि रितिरिवाज र संस्कारमाने हानि र क्षति पुर्याउने भन्दै यस्ता गितलाई बन्देज लगाउने र दुर्गेशलाई कारबाही गर्ने भन्दै उजुरी परेको छ दुर्गेशले पनि आफुलाई महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुले बोलाएको बताएका छन् ,।

दुर्गेशको गितमा नेपालि गित संगीतको अपमान समेत भएको छ ,।गितको म्युजिक भिडियोमा धुम्रपान स्वास्थ्यको लागि हानिकारक भनेर पनि लेखिएको छैन बल्कि केटिहरुपनि बियरका बोतल समायर नाचेर झुमेका छन् ,।

,दुर्गेशलाइ प्रसासनमा उजुरी परेपछि अत्यधिकले ठिक भयो भन्ने समेत कमेन्ट गरेका छन् र कारबाहीको माग गरेका छन् ,,।