सडक खन्दा विवाद डोजरले महिलालाई जबर्जस्ति थिच्यो ,हेर्नुहोस डरलाग्दो भिडियो ,

कार्तिक ४ , बैतडी – दशरथचन्द नगरपालिका ९ ग्वालेखमा सडक खन्ने क्रममा दुई पक्षबीच विवाद पछि झडप भएको छ ।

सोमबार दिउँसो स्थानीय सडक खन्ने बेलामा एक पक्षले खन्ने र अर्को पक्षले नखन्ने भनेपछि विवाद हुँदा झडप मात्र नभई सडक खन्ने डोजरले एक महिलालाई खनेको भिडियोमा प्रतक्ष देख्न सकिन्छ ।

,जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयका अनुसार यो सडक खन्नेबारेमा पहिले देखिने विवाद भएको बताए ।

lekbesi

आज जब डोजरले खन्ने सुरु गर्यो विवाद र ढुंगा हानाहान भयो , सडक खन्न नदिने पक्षलाई अर्को पक्षले हान्दे ,खन्दे जस्ता भाषा प्रयोग गरेको सुनिन्छ र डोजरले दुइ महिलालाई ढक्क दिएको छ।

, जसमा ७ पुरुष घाईते छन् भने एक महिला गम्भीर घाईते छिन । उनलाई डोजरले बल्पुर्बक फालेको छ । ,डोजरमा समन्य घाइते भयको र घटनाको बारेमा अनुसन्धान भईरहेको पाण्डेयले बताए ।

भिडियो श्रोत ए खबर ,

बैतडीको दशरथ चन्दमा सडक खन्नेक्रममा अमानवीय व्यवहारविवाद हुँदा डोजरले एक महिलालाई पेलियो, अवस्था गम्भीर । बिकास गर्दा मानबिय व्यबहार गर्नुपर्यो डोजरले मान्छे पेल्नु भएन यसरी समस्याको समाधान हुदैन।

Gepostet von प्रकाश वहादुर बोहरा am Montag, 21. Oktober 2019