दुर्गेश थापा पक्राउ परेकै हैनन् विवादित गितको छलफलको लागि आफै टेकु पुगेका हुन् सस्तो मिडियाले सानो कुरामा ठुलो बेईजत गर्छ ,रंग दर्पण ,
कार्तिक ५ ,काठमान्डौ – गायक तथा मोडल दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको होइन ।उनको गितको विषयमा छलफलको लागि भनेर महानगरीय अपराध शाखाले बोलाएको हो।
,विभिन्न मिडियाले दुर्गेश थापालाई प्रहरीले पक्राउ गर्यो भनेर लेखेको छ ,बढ्दो र सस्तो अनलाईन मिडिया सामाजिक संजालमा उनको चरित्र हत्या गर्न खोजियो ,।
थापाले गाएका थुप्रै गित चर्चामा छन् , नेपालमा जब कुनैपनि सेक्टरको मान्छे चर्चामा आउछ उसैलाई सबैले पछि धकेल्ने सिस्टम छ ।,यो त सबैले बुझेकै कुरा हो यो सम्पूर्ण गित संगीतमा लागेका कलाकार संगीतकारमा प्रहार हो।
यो विषयमा सबैले साथ दिनिको सट्टा दुर्गेशाई खोइरो खनेको देखियो। हो उनले गित गाउँदा सब्द चयन गर्नमा गल्ति गरे ,उनलाई सुझाब दिने हो सहि मार्गमा अगाडी बढ्नु प्रोत्साहन गर्नुपर्नेमा कसरि तल पर्न सकिन्छ भन्नेमा जुटेको देखियो ।
र सामाजिक संजालभरि उनकै विरोध गरेको देखियो ,दुर्गेशका जस्ता गित बजारमा थुप्रै आएका छन् ।जसमा सेक्सियुल देखि अफिम ,खाएका देखाएर नक्कली नोट छाप्ने देखि सुन तस्कार ,बलात्कार ,माफियामा केहि हुन्दैन ,।
तर वास्तविक गित गाउँदा पक्राउ पर्यो भनि बेईजत र भिडियो हटाउन लगाको देखियो ,।रितिरिवाज खोज्ने हरु साँझ भएपछि ठमेलका बारमा बसेर हाप कट्टु लगाकी संग जान्घ्रामा हात लगाएर सुँगुरको साप्रा चपाउने र खित्का लगाउने हुक्का बेच्ने अनि तेही दुर्गेशको गित लगाएर मोज मस्ती गर्नेलाई कारबाही किन हुन्न ,।
तेस्त ब्याक्तिले संस्कारको कुरा गर्नपर्ने जरुरि छैन ,।केहि महिना अगाडी गायक पशुपति शर्माको गितमा पनि प्रहार भयो ।तेस्तो हो भने गणतन्त्र मुलुकमा राजाका कुरा किन गरियो र राजाको बारेमा किन गित निकालियो ।
संस्कार खोज्नेले नेपालबाट रक्सि चुरोट गाँजा बन्द गर्न पर्छ ।दुर्गेशको गितमा उजुरु गर्ने प्रसासनले अर्ना बियरलाई किन पक्राउ गरेन ,गोर्खा ,काठमान्डौ देखि बाह्र सिंगेको नाम दिएर रक्सि बेच्ने तेस्को विषयमा गित निकाल्न नपाउने हुन्छ ।,
दुर्गेश बालुजु बाट टेकु आफै गए उनलाई अक्सैले हत्कड्डी लगाउनु परेन त्यो सानो छलफलमात्र हो ,।दुर्गेशको गित युटुबबाट हट्यो कानुनले तेही भन्यो उनले माने कानुनको पालना गरे राम्रो कुरा ।
अब दुर्गेशको गितलाई युटुबमा राखेर आफ्नो पेट पाल्ने धन्दा गरेका च्यानलबाट गित कहिले हट्छ ,हैन भने तेस्ता ब्याक्तिलाई पनि कारबाही होस् र युटुबनै हटाईयो भन्ने समचार आवस् ,र तेस्ता व्यक्तिलाई पनि तत्काल कारबाही होस् ,।
व्यापारका नाममा तिजका गितलाई तिहारगित भनेर युटुबको धन्दा गर्नेलाई किन कारबाही हुन्न ।यस्तो विषयमा सबैले सकारात्मक सोच लिएर अगाडी बढ्न पर्ने देखिन्छ ,।अरुलाई संस्कार सिकाउन्ले पहिले आफु संग कस्तो संस्कार छ आफु सामाजिक संजालमा कसरि ब्यक्त भएको छु भन्ने बुज्न पर्ने जरुरि देखिन्छ ।,
रंग दर्पण समचारदाता,