आजको कान्तिपुर समचारमा ,समचार एउटा दृश्य अर्को ,
कार्तिक ५ , काठमान्डौ – नेपालि गित संगीतका चर्चित सबैको मन मुटुमा बस्न सफल लोक गायक खुमन अधिकारिले सम्पूर्ण नेपालीहरुमा सुभ दिपावली सहित छठ नेपाल संवतको सुभकामना ब्यक्त गरेका छन्।
,गायक अधिकारिका गितले जहिलेपनि नेपालीको मन मुटुमा बस्न सफल र नेपालि रितिरिवाज संस्कारलाई ध्यानकेन्द्रित गरेका छन् , ।नेपालीको महान पर्व आउँदा उनका गित खोजि खोजि हेर्नेको लहर छ।
,खुमन अधिकारीले प्रतेक वर्षमा तिहार देउसी भैलोलाई लक्षित गरि निकालीएको गित अहिले भाग ६ पुगेको छ ,।उनको यो वर्षको आगनमा भैलेनी गितले देश देखि विदेशमा तहल्का पिटेको छ।
सबै दर्शक श्रोताले वास्तविक भैलो गित यो हो भन्ने समेत प्रतिक्रिया दिएका छन् ,साथै आजको कान्तिपुर समाचारमा पनि गायक अधिकारिको यो वर्षको गितलाई ध्यान दिदै भैलो गित बजारमा आएका र चर्चा भनेर समचार छापीएको देखियो।
तर समचारमा सानो भनुस वा ठुलो भनुस त्रुटि देखियो गित सम्प्रेसन गर्दा खुमन अधिकारीको यो वर्षको भैलेनी आगनीमा बोलको गितमा देखिएका दृश्य भनेर छापीएको छ।
तर यसमा गायक खुमन अधिकारीको फोटो नभएर रेसम सापकोटाको फोटो हालीएको देखियो ,।यो दृश्यले सबैमा प्रश्न पनि उठायो कान्तिपुर जस्तो रास्ट्रीय दैनिक पत्रिकाले यो त्रुटि कसरि गर्यो भनेर गायक अधिकारीले रंग दर्पण लाई बताए ।
अधिकारीले भने हजुरले गाएको देउसी भैलो गितलाई आजको कान्तिपुर पत्रिकाले छापेको छ ,भनेर सबैले भन्दा म खुसि थिए ।,तत्काल पत्रिका हेरे तर तेस्मा नाम मेरो दृश्य अर्कैको देखे यो त्रुटि नहुनुपर्ने हो ,गायक अधिकारीले भने ।यो गितलाई हिमसम्झौता डिजिटलले बजार वयवस्थापन गरेको छ ,।