गुर्भाकोट सुर्खेतमा एकै घरमा घट्यो दुखद घटना ,,

कार्तिक ५ , काठमान्डौ – कर्णाली प्रदेश सुर्खेतको गुर्भाकोट नगरपालिका वडा न ५ पोखिरिपाटामा दुखद घटना घटेको छ ।

गुर्भाकोट ५ बाट निर्बाचित वडा सदस्य बल्मा सुनारको नेतृत्व मा उनका छोराहरु प्रेम सुनार शिव सुनार कृष्ण सुनार ले गुर्भाकोट ५ निबासी कर्न ब .कामी ,नारायण कामी ,तिलक कामी, नन्दराम कामी ,लगायतलाई मरना सम्म कुटेका छन् ,।

उनीहरुले धारिलो हतियार खुर्पा , दाउरा , चिर्पट लगायतले आक्रामक गरेका हुन् , आक्रामकबाट उनीहरुको टाउको हात खुट्टा लगायतमा गम्भीर चोट लागेको छ ,।

lekbesi

पिडित पक्षका आफन्तले घटनाको विषयमा स्थानिय प्रहरी चौकी गुर्भाकोट बोटेचौरमा अपराध गर्ने हरुलाई किटानी जाहेरी गर्दापनि प्रहरीले उजुरी लिन नमानेपछि र गलत रिपोर्ट समेत गरेपछि ईलाका प्रहरी कार्यालय छिन्चुमा मा जाहेरि दर्ता गराएको पिडित का दाजु कर्ण ब कामिले रंग दर्पणलाई बताए।

,दोषीलाई कडा कडा भन्दा कारबाहीको माग गर्दछु ,उनले भने ।यो घटनाको विषयलाई मध्यनजर गर्दै गुर्भाकोट नगरपालिका नेकपाले एक विज्ञप्तिपनि जारि गरेको छ ,।