जनकपुरमा एक निर्माण व्यवसायीको गोली हानी हत्या,

Naumule

कार्तिक ७ , जनकपुर – जनकपुरमा एक जनाको गोलि हानी हत्या गरिएको छ। ,जनकपुरधाम उपमहानगपालिका-१ प्रगतिनगरमा अन्दाजी ४० वर्षीय मनोज साह माथि गोली प्रहार भएको हो ।

निर्माण व्यावसायी मनोज साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले आफ्नै घरमा आएको बेलामा बिहान ९ :३० बजे गोली प्रहारगरि हत्या गरेको धनुषाका डीएसपी रामेश्वर कार्कीले पुष्टि गरे ।

Gurvakot

दुवै ठेकेदारमा ठेक्का पट्टा र लेनदेनमा विवाद भएपछि पंकजले साहामाथि गोलि हानिएको प्रहरीको प्राम्भिक अनुसन्धानले बताएको छ ।

,गोलि हान्ने चौधरीले प्रहरीले नियन्त्रणमा लिएको छ भने साथ्बाट कटुवा पेस्तोलपनि बरामद गरेको छ ,तराईका विभिन्न जिल्लामा पटक पटक यस्ता घटना घटीरहने गरेका छन् ।

Bangad kupinde