चाविहिलमा ठडिएको दुईतेल गर एक्कासी रोडमा ढल्यो मान्छे पुरिएको आसँका ,खाजा खान बसेका दुई जना सिकिस्त घाईते ,

कार्तिक ७ , काठमान्डौ – चाविहिलको मुल अनि ब्यस्त सडकमा घर भत्किदा दुई जना घाईते भएका छन् । चाविलमा रहेको पुरानो घरलाई भत्काउदा घरको छत खसेर मजदूर रामबहादुर कुँवर र नजिकैको खाजा घरमा काम गर्ने जीवन मगर घाइते भएको गौशाला प्रहरी वृतले बताएको छ  ।घर केएल टावरको नजिक भत्किएको हो ,।

घाईते दुवै जनाको मित्रपार्कस्थित दीर्घायु गुरु अस्पतालमा उपचार भइरहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले जानकारी दिए ।

घर भत्काउँदा घर धनि र ठेकेदारले सुरक्षा नअपनाएको कारण घटना घटना गएको नजिकैका स्थानिले बताएका छन् ,।दुई तलाको घर पहिले पनि भूकम्पले क्षतविक्षत थियो उक्त घरलाई भत्काउदा घरको क्षतनै खसेको थियो ।

lekbesi